Comments Add Comment

बकर इद

List Grid
बकर इद : समर्पण र त्यागको पर्व

मुस्लिम समुदायको घर–दैलोमा ईदको रौनक भित्रिएको छ । यो उनीहरुको दोस्रो महान पर्व हो । इस्लाम पात्रो हिजारी संवत अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ । ईदलाई उनीहरुले आत्मशुद्धिका लागि मनाउने गर्छन् । पर्व मनाउनुअघि […]

विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावना बलियो बनाउँछ : राष्ट्रपति

६ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता […]

स्वास्थ्य मापदण्ड अपनाउँदै इद मनाउन प्रधानमन्त्रीको आग्रह

६ साउन, काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका हुन् […]

आज बकर इद, सार्वजनिक बिदा

६ साउन, काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो […]

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा

४ साउन, काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौंमा बकर इद, हेर्नुस् तस्वीर

२७ साउन, काठमाडौं । आज बकर इद । मुस्लिम धर्मालम्बीहरुले मस्जिदमा पुगेर विशेष नमाज पढ्नुका साथै शुभकामना आदान प्रदान गरेका छन् । सोमबार विहानैदेखि देशभरका मस्जिदमा नमाज पढ्नेहरुको भीड लागेको छ । यो चाडका अवसरमा प्रदेश २ र प्रदेश ५ ले सार्वजनिक विदा दिएका छन् भने विराटनगर महानगरपालिकाले पनि विदा दिएको छ । हेर्नुस्, काठमाडौंको […]