Comments Add Comment

बख्तरबन्द गाडी

List Grid
भदौ १४ गते सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्ने

१३ साउन, काठमाडौं । नेपाली सेनाले साउनदेखि चैतसम्म देशका विभिन्न ब्यारेकबाट बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । नेपाली सेनाले बुधबार सूचना जारी गर्दै काठमाडौंको सितापाइलामा तैनाथ गणले भदौदेखि चैतसम्म, सुनसरी ब्यारेक इटहरीमा तैनाथ गुल्मले साउनमा तथा बोराडाँडी ब्यारके कैलालीमा तैनाथ गुल्मले साउन र भदौ महिनामा बख्तरबन्द गाडीको अभ्यास गर्ने जनाएको छ । सीतापाइला गणले […]

सेनाको बख्तरबन्द गाडी सडकमा : नियमित अभ्यास कि मनोवैज्ञानिक सन्देश ?

२० माघ, काठमाडौं । सोमबार बिहानै म्यानमारमा सेनाले सत्ता कब्जा गरेको समाचार आयो । यसले धेरैलाई १९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले चालेको निरङ्कुश कदमको झझल्को दियो । संयोग नै मान्नुपर्छ, राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरेको १६ वर्ष पुगेकै दिन म्यानमारमा सत्ता कब्जा भयो, नेताहरुलाई नियन्त्रण लिइयो, अनि टेलिफोन र विद्युतसमेत काटियो । घटना […]