Comments Add Comment

बजाज

List Grid
फिदिममा पनि बजाजको नयाँ शोरुम सञ्चालन

३ चैत, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले फिदिममा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । समृद्धि एण्ड ब्रदर्स प्रालिले सञ्चालनमा ल्याएको नयाँ शोरुमको एक कार्यक्रमका बीच कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले शुभारम्भ गरेका छन् । शोरुमको शुभारम्भ गर्दै उनले भने, ‘हामी फिदिममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै […]

बजाजले ल्यायो शून्य अफर

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालि नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरकले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि बजाज शून्य अफर ल्याएको छ, जसबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्नेछन् । यो अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा बिक्रेताबाट खरिद गर्नुपनेछ । यो […]

बजाजको नयाँ शोरुम अब अछाममा

२५ फागुन, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एन्ड सप्लायर्स’ को उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा […]

१७औं एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड पुस २८ गते हुने

२८ मंसिर, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेफको आयोजनामा हरेक वर्ष हुँदै आएको पल्सर स्पोर्टस् अवार्ड आगामी पुस २८ गते हुने भएको छ । मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै यस वर्षको अवार्ड कार्यक्रमको मिति घोषणा गरेको हो । कोरोना महामारीले गर्दा नेपाली खेलकुद नै प्रभावित भएको बेला अवार्ड कार्यक्रम पनि केही ढिला हुन लागेको […]

बजाजको ल्यायो चाडपर्व अफर- ‘रोजेरै खुसी’

५ असोज, काठमाडौँ । दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकमाँझ खुसी बाँड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको दाबी गरेको छ । दशैं र तिहार चाडपर्वको […]

भव्य समारोहबीच बजाजको ‘भि १५’ बाइक सार्वजनिक (फोटो फिचर)

२७ असार, काठमाडौं । नेपाली मोटरसाइकल बजारमा नयाँ स्टाइलिस मोडल प्रवेश गरेको छ । भारतीय चर्चित बाइक निर्माता बजाजले ‘भि १५’ नेपाल भित्राएको हो । बजाजको नेपाली बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले राजधानीमा भव्य समारोहबीच ‘भि १५’ बाइक सार्वजनिक गर्यो । यो बाइकमा हाई टेक डिटीएस–आई १५० सीसीको इञ्जिन जडित छ । नेपाली बजारमा यसको […]