Comments Add Comment

बयलपाटा अस्पताल

List Grid
दाताले हात झिक्यो, थला पर्दैछ दुर्गमको नमुना अस्पताल

११ असोज, काठमाडौं । १९औं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको ६ बुँँदे मागको पाँचौ बुँदा भनिएको छ, ‘बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी निःशुल्क दिगो सेवा सुनिश्चित गरियोस् ।’ बयलपाटा सुदूरपश्चिमको ठूला अस्पतालमध्ये एक हो । जहाँ बिरामीले टिकट काट्न पैसा तिर्नुपर्दैन । औषधि किन्न निजी औषधि पसलमा धाइरहनुपर्दैन । अस्पतालकै फार्मेसीमा […]

बयलपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र ३ जना बिरामीमा कोरोना संक्रमण

५ भदौ, डोटी । अछामको बयलपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र तीन बिरामी गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मी र सोही अस्पतालमा उपचार गराइरहेका तीनजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार जम्मा ३७ जनामा […]

आफ्नै शरीरमा आगो लगाउने युवकको मृत्यु

२६ जेठ, काठमाडौं । सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका अछाम बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको छ । अस्पताल परिसरमै आफ्नो जीउमा आगो लगाएका २७ वर्यका सिद्धार्थ आउजीको अछाममा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । साफेबगर नगरपालिका-६ का उनको दिउँसो ३ बजेतिर मृत्यु भएको वडाध्यक्ष प्रेमराज शर्माले जानकारी दिए । अस्पतालको सेवाबाट […]

अछाममा अस्पतालबाट निकालिएका कर्मचारीद्वारा आत्मदाहको प्रयास

२६ जेठ, काठमाडौं । अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै जिउमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । अस्पतालको सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार विहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको उनले […]