Comments Add Comment

बल्ब

List Grid
यो हो कीर्तिमानी बल्ब : जुन १२० वर्षदेखि निरन्तर बलिरहेको छ

बिजुलीको बल्बको आविष्कार थोमस अल्बा एडिसनले गरेका हुन् । अहिले बजारमा अनेक खालका बिजुली बल्ब उपलब्ध छन् । धेरै बल्ब उत्पादक कम्पनीहरुले बिजुलीका बल्बमा १/२ वर्षको वारेन्टी पनि दिन्छन् । अर्थात् आमरुपमा बिजुलीको बल्ब धेरैमा २/३ वर्ष टिक्दछ । तर अमेरिकामा एउटा यस्तो बल्ब छ जुन लगातार १२० वर्षदेखि बलिरहेको छ । १२० वर्षसम्म निरन्तर […]