Comments Add Comment

बाबा रामदेव

List Grid
कोरोनाविरुद्धको खोप लगाउने रामदेवको घोषणा

२८ जेठ, काठमाडौं । एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दा विवादमा आएका पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोरोना विरुद्धको खोप लगाउने घोषणा गरेका छन् । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार रामदेवले छिट्टै कोरोना खोप लगाउने घोषणा गरेका हुन् । यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा उत्रिएपछि रामदेवविरुद्ध भारतका चिकित्सकहरुले देशव्यापी विरोध गर्दै उनीविरुद्ध कानुनी उपचारको […]

प्रचण्डले रामदेवको टेलिफोन टार्न सकेनन्

१२ मंसिर, काठमाडौं । बारामा आयुर्वेदिक उद्योगको उदघाटन गर्न नेपाल आएका रामदेव सो उद्योग एवं योग शिविरको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रयोग गर्न सफल भइसकेका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि झुकाएर रामदेवले खनालको शीरमा हात राखिसकेका छन् । यति गरेपछि उनले शनिबार प्रधानमन्त्री प्रचण्डलाई डाइरेक्ट टेलिफोन गरे । प्रधानमन्त्री प्रचण्ड रामदेवको शिविरमा नजाने भन्ने […]

ढाका टोपी लाएर रामदेवले भने-माता सीता र बुद्धको पवित्र भूमि टेकेँ

७ मंसिर,काठमाडौं । भारतीय चर्चित योग गुरु रामदेवलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ढाका टोपी र खादा लगाएर स्वागत गरिएको छ । वीरगन्जमा योग शिविर सन्चालन गर्न नेपाल आएका रामदेवलाई स्वागत गर्न गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, पन्तजली योगपीठ नेपालका शालिग्राम सिंह लगायतका व्यक्ति विमानस्थलमा पुगेका थिए । रामदेवलाई नेपाली पन झल्काउन […]

बैंक एकाउन्ट नहुँदा रामदेवले अमेरिकाको भिसा पाएनन् !

भारतीय चर्चित योग गुरु बाबा रामदेवलाई एकपटक अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । भिसा नदिनुको कारण बताइएको थियो, उनको बैंक एकाउन्ट नहुनु र अविवाहित रहनु । तर, पछि आफैंले बोलाएर १० वर्षको भिसा दिएको रामदेवले बताएका छन् । ४ हजार ५ सय करोड रुपैयाँको सम्पत्ति भएको पतञ्जली समूहका प्रमुखले ग्लोवल इन्भेस्टर्स सम्मेलनमा सम्बोधनका क्रममा […]