Comments Add Comment

बिमा

List Grid
सेयरमा चलखेल गरेको भन्दै जनरल इन्स्यारेन्सका सञ्चालक दीपेन्द्र अग्रवाललाई कारबाही

५ वेशाख, काठमाडौं । जथाभावी सेयर किनेको भन्दै जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक नै कारबाहीमा परेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई कारबाही गरेको हो । समितिले अग्रवाललाई सञ्चालक पदबाट निलम्वन गरी अनुसन्धान सुरु गरेको छ । समितिको यो निर्देशनसँगै उनी सञ्चालक पदबाट निलम्बनमा परेका छन् । बिमा […]

बीमा कम्पनीको पूँजी वृद्धि योजना र तत्काल चाल्नुपर्ने कदम

जोखिममा आधारित पूँजी कोष कायम गर्न लगाई बीमा कम्पनीहरुलाई आन्तरिक रुपमा सबल र सक्षम बनाउने सोच नियामक निकायले बनाउन थालेको छ । यही सोचबाट फाइदा उठाउन तथा पूँजी वृद्धिलाई आधार बनाएर बीमा कम्पनीहरुले हकप्रद सेयरमार्फत ठूलै चलखेल सुरु गर्न सक्ने संभावना बढ्न थालेको देखिन्छ । कम्पनीका मुख्य सञ्चालनकर्ता र ठूला लगानीकर्ताहरुले हकप्रद निर्णय पूर्व इन्साइडर […]

मेगा बैंकले उपलब्ध गरायो मृतकका परिवारलाई बिमा बापतको ७ लाख रुपैयाँ

९ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बिमा बापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बिमा बापतको सात लाख रुपैयाँ प्रदान गरेको हो । […]

उच्च सेयर मूल्य भएका ५ कम्पनी : कति दिन्छन् लाभांश ?

२८ फागुन, काठमाडौं । नेपाली सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य कुन कम्पनीको होला ? अंकित मूल्य एक सय रुपैयाँ रहेको सेयर मूल्य कति प्रतिशतले बढेर कति पुग्यो होला ? २७ फागुनको तथ्यांक हेर्ने हो भने नेपाली सेयर बजारको सबैभन्दा धेरै मूल्य हुने कम्पनी युनिलिभर नेपाल लिमिटेड हो । यो कम्पनीको सेयर मूल्य १९ हजार […]

नयाँ पुनर्बिमा कम्पनी ल्याउने तयारी, बिमाका विज्ञहरुको बन्यो ‘टिम’

११ फागुन, काठमाडौं । काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पुनर्बिम कम्पनी ल्याउनका लागि तयारी थालिएको छ । अहिले मुलुकमा एउटामात्रै पुनर्बिमा कम्पनी रहेको छ । बिमा समितिका अध्यक्ष सूर्य सिलवालले स्वस्थ प्रतिष्पर्धाका लागि नयाँ कम्पनी खोल्नका लागि आवेदन आह्वान गर्ने बताइसकेका छन् । समितिले नयाँ कम्पनी खोल्न इजाजत दिने तयारी गरेपछि बिमा क्षेत्रहरुको बिज्ञहरु सम्मिलित […]

सही जीवन चरणमा सही बिमा सुरक्षा

विगत केही वर्षहरूमा घटेका घटनाहरू जस्तै गोरखा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्प, आर्थिक नाकाबन्दी र हाल विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ भाइरस आदिका कारण बिमा प्रत्येक परिवारमा चर्चाको विषय बन्ने गरेको छ । हामीले यस्तो जोखिम र सोबाट हुनसक्ने मानवीय एवं आर्थिक क्षतिबाट सुरक्षित रहनुपर्ने आवश्यकताको महसुस गर्दै यसबारे सजग हुन थालेका छौं । जीवनमा […]

पोलिसी धितो राखेर ऋण नदिन बिमा समितिको अनुरोध

६ फागुन, काठमाडौं । बिमा पोलिसी धितो राखेर ऋण लगानी गर्न बैंकहरुलाई रोक लगाउने तयारी गरिएको छ । पछिल्लाे समय पोलिसी धितो राखेर कर्जा लिने क्रम बढ्दा जोखिम समेत बढेपछि यस्तो तयारी गरिएको हो । बिमा समितिले बिमा पोलिसी धितो राखेर ऋण लगानी नगर्नका लागि आवश्यक सहजीकरण गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । […]

साताको अन्तिम सेयर कारोबार– बिमा र लघुवित्तले गुमाए, अधिकांशले कमाए

६ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको छ । केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै आएको लगानीकर्ताको आकर्षण बिहीबार पनि कायमै रहेको छ । बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिदा बिमा […]

रोकिएला त एकल बिमा शुल्कको बेथिति ?

२९ माघ, काठमाडौं । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्य सिलवालले एकल बिमा शुल्कका नाममा भइरहेको बेथितिबारे ‘एक्सन’ लिने बताएका छन् । पछिल्लो समय बिमा कम्पनीहरुले व्यवसाय धेरै देखाउनका लागि एकल बिमा शुल्क पोलिसी बिक्री गर्न जोडबल गर्ने गरेका छन् । बिमा समितिका अध्यक्ष सिलवालले यो विषयमा आफूले पनि जानकारी पाएको र […]

बिमा समितिका नयाँ अध्यक्षले लिए सपथ, समस्या केलाएर समाधान गर्न अर्थमन्त्रीको निर्देशन

२२ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा क्षेत्रमा भएका समस्या समाधान गर्न खरो रुपमा उत्रन र आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बिमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् । बिमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बिमा क्षेत्रका समस्या केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ […]

राष्ट्रिय बिमा कम्पनी र विशाल बजारकाे सेयर काराेबार रोक्का

१८ माघ, काठमाडौं । सेयर मूल्य उच्च भएका दुई कम्पनीहरु राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको छ । धितोपत्र ऐन अनुसार कामकारबाही नगरे पछि यी दुई कम्पनीहरुकाे सेयर कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदे जानकारी दिए । सीईओ साउदका अनुसार यी दुई कम्पनीले लामो […]

नेपाल लाईफको सेयर मूल्य समायोजन

१४ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल लाइफले आगामी २८ गते साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि आज बुधबारबाट बुक क्लोज मिति तोकिएको थियो । नेपाल लाइफले घोषणा गरेको ३१ प्रतिशत बोनस सेयर पछि मंगलबारको मूल्यलाई आधार मान्दै नेपाल लाइफले मूल्य समायोजन गरेको छ । मंगलबार […]

महालक्ष्मी लाईफको आईपीओ आउँदै, साधारणसभामा लग्यो प्रस्ताव

११ माघ, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्सले साधारण सेयर (आईपीओ) निष्काशनका लागि तयारी शुरु गरेको छ । मुलुकको सबैभन्दा कान्छो बिमा कम्पनी महालक्ष्मीले आईपीओ जारी गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको हो । साधारणसभाले पारित गरेपछि आईपीओ निष्काशन प्रक्रिया शुरु हुनेछ । कम्पनीले फागुन ३ गते सोमबार होटल र्याडिसनमा साधारणसभा बोलाएको छ । उक्ता साधारणसभामा […]

सेयर बजारमा देखिएन राजनीतिक असर, नेप्से परिसूचक उर्लियो

७ पुस, काठमाडौं । देशमा राजनीतिक घटनाक्रम तातिरहेका बेला सेयर बजार भने उचालिएको छ । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९५ अंकले बढेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सो दिन ९६ अंकको भीषण पहिरो गएको सेयर बजार मंगलबार भने ९५ दशमलव ४६ […]

११ हजारले लिए कोरोना बिमाको दाबी भुक्तानी

३० मंसिर, काठमाडौं । कोरोना बिमा गरेर ११ हजार भन्दा धेरै संक्रमित बिमा दावी भुक्तानी पाएका छन् । भुक्तानी रकम एक अर्ब रुपैयाँ नाघेको छ । सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कार्यकारी निर्देशक […]

११ हजारले लिए एक अर्ब बढी कोरोना बीमा भुक्तानी

३० मंसिर, काठमाडौं । कोरोना बीमा गरेर ११ हजारभन्दा धेरै संक्रमितले भुक्तानी पाएका छन् । भुक्तानी रकम पनि एक अर्ब रुपैयाँ नाघेको छ । सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कार्यकारी निर्देशक पौडेलका अनुसार […]

महालक्ष्मीले गर्यो पोलिसी बोनस घोषणा

३ मंसिर, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोलिसी बोनस घोषणा गरेको छ । नियामक निकाय बिमा समितिले स्वीकृति दिएपछि महालक्ष्मीले पोलिसी घोषणा गरेको हो । आर्थिक वर्ष २०७५\७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्यांकन गरी बिमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको कम्पनीले जनाएको छ । बिमा समितिको २८ कात्तिकको पत्रबाट […]

एकै जिल्लाका ६१ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

३० कात्तिक, गलकोट । नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बागलुङमा ६१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । बागलुङमा विसं २०७३ असारदेखि शुरुआत भएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म ६१ हजार ६६३ जना स्वास्थ्य बिमामा आबद्ध भएको स्वस्थ्य बिमा बोर्र्ड कार्यालय बागलुङका दर्ता अधिकारी नारायण शर्माले जानकारी दिए । कोरोना कहरका […]

कोरोना संक्रमितको उपचारमा संलग्नको २५ लाखको बिमा

७ असोज, काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाखको निःशुल्क बिमा गर्ने भएको छ । मन्त्रिपरिषद्को १ असोजको बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिन सहमति दिएको हो । […]

एनओसीले गर्‍यो ओलम्पियनको बिमा

२० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गरेको छ । एनओसीको शुक्रबार ओलम्पियन युथ ओलम्पियनलगायतको कोरोना बिमा गरेको जनाएको हो । यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारीको समेत कोरोना बिमा गरेको छ ।

बिमा समितिको सर्कुलर : अब २ वर्ष पछिमात्रै बिमितले ऋण पाउने

१७ असार, काठमाडौं । बिमा कम्पनीहरुको निमयनकारी निकाय बिमा समितिले बिमालेख धितोमा ऋण लिन पाउने व्यवस्थामा कडाइ गरेको छ । अर्बौको बीमा कागजमै सिमित गराउने गरी ऋणको कागजमा हस्ताक्षर गराएर अभिकर्ताले बदमासी गर्ने गरेको जानकारी पाएपछि समितिले बिमालेख धितोमा प्रवाह हुने कर्जामा कडाई गरेको हो । अब बिमालेख प्रारम्भ भएको मितिले २ वर्षपछिमात्रै बिमितले ऋण […]