Comments Add Comment

बीबीसी मास्टर सेफ

List Grid
बीबीसी मास्टर सेफका उपविजेता साह सम्मानित 

१८ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले मिति ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज-२०२०’का उपविजेता सन्तोष साहलाई सम्मान गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर साहलाई सम्मान गरे । सम्मान ग्रहण गर्दै सेफ साहले […]

नेपाली खाना विश्वलाई चिनाउने सन्तोषको सपना

२ पुस, काठमाडौं । रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिभाहरुको सूचीमा सिराहाका सन्तोष साह थपिएका छन् । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको शीर्ष ३ मा उक्लेका उनले अब उपाधिका लागि अन्तिम खुड्किलो छिचोल्न बाँकी छ । बीबीसी वान टेलिभिजनमा प्रशारण हुने यो रियालिटी शो पाककलाको प्रतिस्पर्धा हो । यसमा प्रोफेसनल सेफहरुले भाग लिन्छन् । नोभेम्बरको […]