Comments Add Comment

बुढानीलकण्ठ नगरपालिका

List Grid
कांग्रेसको बुढानीलकण्ठ नगर सभापतिमा बुढाथोकी निर्वाचित

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसको बुढानीलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनी १५५ मत ल्याई विजयी भए । सभापति पदका प्रत्यासी राजन बुढाथोकीले ६८ र राजुबिक्रम थापाले ४८ मत ल्याए । सभापतिमा निर्वाचित बुढाथोकी नेता गगन थापा निकटका हुन् । त्यस्तै उपसभापतिमा सानुकान श्रेष्ठ र शम्भु कार्की निर्वाचित […]

बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले लगाए कोरोना खोप

१७ साउन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अंकित पौडेलले जानकारी दिए । नगरबासीमध्ये कोभिशिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् । यसैगरी जोन्सन एण्ड […]