Comments Add Comment

भरूवा बन्दुक

List Grid
गोरखाको जंगलमा भरुवा बन्दुक भेटियो

२३ मंसिर, गोरखा । गोरखाको पालुङटार नगरपालिका–६ को घिमिरेचोक बर्षले सामुदायिक वनमा भरुवा बन्दुक फेला परेको छ । इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट गस्ती गएको प्रहरी टोलिले शनिवार साँझ जंगलमा बन्दुक भेटेको हो । वन्यजन्तुको शिकारका लागि उक्त बन्दुक प्रयोग भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ‘यो जंगल कालिज पाउने क्षेत्र रहेछ,’ इलाका प्रहरी कार्यालय […]

भरुवा बन्दुक राख्दा ६ महिना कैद

२२ फागुन, भोजपुर । जिल्ला अदालत भोजपुरले हात हतियार खरखजनाको मुद्दामा एक युवालाई ६ महिना कैद र जरीवानाको फैसला सुनाएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका-८ बासिखोराका ३१ वर्षीय प्रविन राईलाई ६ महिना कैद र १५ हजार जरिवानको फैसला गरेको हो । प्रहरीले राईलाई गत पौष ९ गते भरुवा बन्दुकसहित पक्राउ गरेको थियो । आफूले […]

दुईवटा भरुवा बन्दुकसहित दाङमा एकजना पक्राउ

२९ माघ, काठमाडौं । दाङमा सोमबार राति भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डगमाराबाट खटिएको प्रहरी टोलीले राजपु गाउँपालिका-७ गन्देलाका ४२ वर्षीय शशिराम पुनलाई पक्राउ गरेको हो । उनको साथबाट दुईवटा लोड बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पुनले मादक पदार्थ सेवन गरी सोही गाउँपालिकाका ५५ वर्षे तिलक […]

पाँचथरमा बन्दुक बनाउने कारखाना, पार्टपूर्जासहित एकजना पक्राउ

२६ मंसिर, पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा एउटा बन्दुक बनाउने कारखाना फेला परेको छ । विशेष सुराकको आधारमा प्रहरी चौकी फलैचाबाट खटिएको टोलीले गाउँपालिकाको वडानम्बर-३ को ओयाम भन्ने ठाउँमा कारखाना नै सञ्चालन भएको पत्ता लगाएको हो । ६० वर्षीय शान्ताबहादुर बिकको घरमा रहेको आरनमा बन्दुक बनाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । आरनबाट ५ […]

पाँचथरमा बन्दुक बनाउने कारखाना, पार्टपूर्जासहित एकजना पक्राउ

२६ मंसिर, पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा एउटा बन्दुक बनाउने कारखाना फेला परेको छ । विशेष सुराकको आधारमा प्रहरी चौकी फलैचाबाट खटिएको टोलीले गाउँपालिकाको वडानम्बर-३ को ओयाम भन्ने ठाउँमा कारखाना नै सञ्चालन भएको पत्ता लगाएको हो । ६० वर्षीय शान्ताबहादुर बिकको घरमा रहेको आरनमा बन्दुक बनाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । आरनबाट ५ […]

बाँदर धपाउन बन्दुक पड्काउँदा मान्छेलार्इ लाग्यो, एकको मृत्यु

४ कात्तिक, हुम्ला । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सुरेन्द्र कार्की छन् । सोही ठाउँका ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली गोठालो गएका सुरेन्द्रलार्इ लागेको थियो । घटनामा उनी गम्भीर घाइते […]

सँगै तास खेलेका साथीलाई बन्दुक ताक्ने लिम्बु पक्राउ

१६ वैशाख, म्याङलुङ । तेह्रथुमको जलजले गाविस-४ का एक व्यक्तिलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । तास खेल्ने क्रममा विवाद हुँदा भरुवा बन्दुक ताकेर तर्साउने स्थानीय ३० वर्षीय कमलबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । तास खेल्ने क्रममा सोही ठाउँका सुपाल लिम्बुसँग कमलबहादुरको विवाद भएको थियो । त्यसपछि उनले घरबाट बन्दुक ल्याएर सुपाललाई ताकेको […]