Comments Add Comment

भीमदत्त राजमार्ग

List Grid
पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

१ कात्तिक, धनगढी । कैलालीको भासु भीरमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए । सोमबार राति करिब दुई बजेको समयमा गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा […]

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

११ भदौ, धनगढी । पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा सडक माथिबाट गएको पहिरोले सुदूरपश्चिमप्रदेशका पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यकालागि छुटेका सवारीसाधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।  

भीमदत्त राजमार्ग सुचारु

४ भदौ, डोटी ।गएरातिको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले सञ्चालन भएको प्रहरी […]

डडेल्धुरामा पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

९ साउन, धनगढी । पहिरोका कारण सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्तपन्त राजमार्ग अवरुद्धभएको छ । शनिबार बिहान करीब ९ बजेतिर डडेल्धुराको आलीताल गाउँपालिका-१ को कटानमा सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुुख प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि […]

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

२४ असार, धनगढी । डडेल्धुरामा पहिरो खसेपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा बिहीबार बिहान खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोले सडक अवरुद्ध भएपछि कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाबाट छुटेका […]