Comments Add Comment

भेषबहादुर थापा

List Grid
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ

२६ कात्तिक, काठमाडौं । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन् । बाउन्स चेक दिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । थापाविरुद्ध झविन्द्र बन्जाडेले चेक बाउन्ससम्बन्धी उजुरी दिएका थिए । करिब डेढ महिनाअघि थापाले आफूलाई दिएको एक करोड रुपैयाँको चेक बाउन्स भएको उनको […]

‘चुकेको भारत नै हो, तर अब सम्वादहीनता तोडियो’

भारतले गतवर्ष नेपालको कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै संवादका लागि कुटनीतिक नोट लेख्यो । तर भारतले त्यस विषयमा संवाद गर्न कुनै चासो दिएन । फेरि कालापानी क्षेत्रमा सडक निर्माण गरी उद्घाटन गरेपछि भने नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्‍यो । त्यसयता भारत र नेपालबीच संवादहीनता रह्यो त, शनिबार […]

पूर्वपरराष्ट्र मन्त्रीहरू भन्छन्- देखिने गरी विदेशी हस्तक्षेप बढ्यो

२६ असार, काठमाडौं । पार्टीभित्र सत्तासंघर्ष चलिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकपछि अर्का नेतालाई भेट्ने क्रमलाई तीव्रता दिएकी छन् । यो भेटलाई नेताहरूले आफू अनुकूल व्याख्या गर्ने गरेका छन् । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले यान्छीको भेटघाटसम्बन्धी टिप्पणी गर्नेहरूलाई लक्षित गरेर लेखेका छन्, ‘कुनै देशको राजदूतले […]

‘स्यालको शिकार गर्न बाघको तयारी गरौं’

९ जेठ, काठमाडौं । नेपालले वार्ताद्वारा सीमा समस्या समाधान गर्न गरेको आग्रहलाई भारतले पटक-पटक बेवास्ता गर्‍यो । त्यसपछि नेपालले विगतका सन्धि, सम्झौता, ऐतिहासिक तथ्य तथा प्रमाणहरूको आधारमा नयाँ नक्सा प्रकाशित गरेको हो । नेपाली भूमिसमेत आफ्नोमा पारेर भारतले नक्सा प्रकाशित गरेपछि नेपालले जनाएको आपत्तिलाई उसले पुरै बेवास्ता गर्‍यो । नेपाली भूमिमा मानसरोवर जाने सडक बनाएको […]