Comments Add Comment

भ्यागुता

List Grid
यो हो संसारकै विषालु भ्यागुतो, करोडौँमा हुन्छ तस्करी

पृथ्वीमा अरबौँको संख्यामा जीवजन्तुहरु छन् । यी असंख्य जीवहरुको आ-आफ्नै विशेषता र क्षमता पनि छ । कतिपय यस्ता जीवहरु छन् जो लोप हुने संघारमा छन् र कतिपय त लोप भैसके । यस्तै संकटापन्न जीवहरुमध्ये एउटा हो छिर्केमिर्के भ्यागुता । यसलाई संसारकै सबैभन्दा विषालु भ्यागुता पनि भनिन्छ । सुन्तला तथा कालो रङको झालेमाले जीउ भएको उक्त […]

जहाँ भ्यागुता बचाउन सडकमा खटिन्छन् स्वयंसेवी

सन् १९९० सम्म जर्मनीको राजधानीको रुपमा रहेको बोन सहर दुनियाँको यस्तो सहर हो जहाँ भ्यागुता बचाउन स्वयंसेवीहरु सडकमा खटिन्छन् । जाडोयाम सकिएसँगै यदि तपाईं बोन सहर पुग्नुभयो भने त्यहाँका सडकहरुमा ठूलो संख्याका स्वयंसेवीहरु भ्यागुतालाई सडक पार गराउनका लागि खटिएको देख्न सक्नुहुनेछ । बोनमा जब जब गर्मी सुरु हुन्छ तब शीतकालीन निद्रामा रहेका भ्यागुताहरु बाहिर निस्किन्छन् […]

भ्यागुताको पूजा हुने अनौठो मन्दिर

काठमाडौं । देवी देवतादेखि सिंह, नाग जस्ता जनावर समेतको पूजा हुने विभिन्न खाले मन्दिरहरुका बारेमा तपाईंले देख्नु तथा सुन्नु भएकै होला । नेपालमा पनि नेवार समुदायले भ्यागुताको त पूजा गर्छन् तर भ्यागुताको पूजा मात्रै हुने मन्दिरचाहिँ नेपालमा बनेको थाहा छैन । छिमेकी मुलुक भारतको उत्तरप्रदेशमा रहेको एउटा मन्दिरमा भने केवल भ्यागुताको मात्रै पूजा हुन्छ । […]

सहरीकरणको सिकार बन्दै भ्यागुता

७ असोज, काठमाडौं । काठमाडौँका आदिवासी मानिने नेवार जातिभित्रका केही समुदायहरू हरेक वर्षको जनैपूर्णिमाका दिन भ्यागुतालाई पूजा गर्छन् र खाना खुवाउँछन् । यो चलनबारे जानकार हुनेबित्तिकै उभयचर र सरीसृप समूहका विभिन्न प्रजातिको अध्ययनमा संलग्न अनुसन्धानकर्मी चन्द्रमणि अर्याललाई हरेक वर्षायाम अझ रमाइलो लाग्न थाल्छ । तर, विगतका दुई मनसुन भने उनलाई पहिलेजस्ता रमाइला लागेनन् । बरु […]