Comments Add Comment

मलाइका अरोरा खान

List Grid
मलाइका भन्छिन्–‘४० बर्ष कटेपछि मात्र महिलालाई सफलता मिल्छ’

नायिका मलाइका अरोरा खानको वुझाई छ कि, ४० बर्ष कटेपछि मात्र कुनै पनि महिलाले सफलता हात पार्छन् । मलाइकाले एक भारतीय पत्रिकासँग कुरा गर्दै भनेकी छिन्–‘मलाई लाग्छ कि, कुनै पनि महिलाले ४० बर्षको उमेरपछि मात्र सफलता हात पार्छन् । यो यस्तो उमेर हो, जहाँ पुगेपछि कुनै पनि मानिसले आफ्नो फैसला विना रोकावट आफै गर्न सक्छ […]

अर्जुनको हात समात्दै मलाइकाले गरिन् प्रेम स्विकार

आइटम गर्ल मलाइका अरोरा खान र नायक अर्जुन कपुरविच प्रेम सम्बन्ध रहेको चर्चा चलेको लामो समय भैसकेको छ । यी दुई कलाकारले अहिलेसम्म औपचारिक रुपमा प्रेम भने स्विकार गरेका छैनन् । मलाइका र अर्जुन सार्वजनिक कार्यक्रममा देखिन्छन् । तर, उनीहरुले प्रेमी–प्रेमिकाको रुपमा आफूलाई स्विकार गरेका भने थिएनन् । तर, नायिका मलाइका अरोरा खानले नायक अर्जुन […]

मलाइकाको तस्वीर भाइरल

बलिउडमा नायिका तथा आइटम गर्ल मलाइका अरोरा खानको स्टाइलले सधै नै चर्चा पाउँछ । मलाइका अरोरा चलचित्रमा काम गरेर भन्दा पनि आफ्नो स्टाइल, पहिरन र फेसनले बढी चर्चामा आउँछिन् । उनी, अहिले नायक अर्जुन कपुरको प्रेममा परेपछि झनै चर्चामा छिन् । यसैविच, नायिका अरोरा खानले सामाजिक संजालमा शेयर गरेको केही बोल्ड तस्वीरले अहिले हंगामा मच्चाइरहेको […]

अर्जुन र मलाइकाको बिहेको चर्चामा अरबाजको यस्तो प्रतिक्रिया

नायक अर्जुन कपुर र नायिका मलाइका अरोरा खानको प्रेम सम्बन्धको चर्चा त अब सामान्य भैसकेको छ । यी दुई प्रेममा रहेको लामो समय भएको थियो । तर, नायक अरबाज खानसँगको बैबाहिक सम्बन्धबाट अलग भएपछि मात्र अर्जुन र मलाइकाले आफूहरुलाई नजिक देखाएका थिए । अहिले फेरि बलिउड बजारमा अर्जुन र मलाइकाले बिहे गर्न लागेको चर्चा सुरु […]

मलाइकासँग अर्जुनको डिनर डेट

नायिका मलाइका अरोरा खान र नायक अर्जुन कपुरले आफ्नो प्रेमलाई अब सार्वजनिक गर्न थालिसकेका छन् । अर्जुन र मलाइकाविचको प्रेमकै कारणले गर्दा मलाइकाको डिभोर्स भएको वुझ्न पनि अब धेरै सोचिराख्न पर्दैन । उनै, मलाइका र अर्जुन डिनर डेटमा रमाउँदै गरेको तस्बिर र भिडियो भाइरल भएको छ । अर्जुन आफ्नी बहिनी अन्सुला कपुरको जन्मदिन मनाउन सिंगापुर […]

मलाइका र अर्जुन बिहे गर्दै ?

नायक अरबाज खानसँग अलग भएपछि केही समयसम्म एक्लै हिड्ने गरेकी बलिउडकी चर्चित आइटम गर्ल मलाइका अरोरा खान अहिले भने आफ्नो प्रेमी अर्जुन कपुरको साथमा खुलेयाम डेटिङमा मस्त छिन् । अर्जुन र मलाइकाको प्रेम चर्चा सुरु भएसँगै अब बिहेको पनि चर्चा हुन थालेको छ । यो लभ जोडीले सन् २०१९ को अप्रिलमा बिहे गर्न लागेको भारतीय […]

‘मि टु’ बारे मलाइका भन्छिन्-‘परिवर्तन भन्दा हल्ला बढी’

बलिउडमा यतिबेला ‘मि टु’ अभियान खुबै चलिरहेको छ । १० बर्ष अगाडि एउटा चलचित्रको छायांकनको क्रममा नायक नाना पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै मुख खोलेपछि अन्य केही नायिकाहरु पनि यो बिषयमा अगाडि सरेका हुन् । तर, बलिउडमा अहिले यो अभियान फितलो हुन थालेको छ । यसको मुख्यकारण, यसले गहन प्रभाव पार्न भन्दा पनि एक […]

मलाइकालाई भेट्न इटली पुगे अर्जुन, ‘लभ’को अर्थ के ?

बलिउडकी चर्चित आइटम गर्ल मलाइका अरोरा खान आफ्नो व्यक्तिगत जीवन र हट फिगरका कारण सधै नै चर्चामा रहन्छिन् । मलाइका अरोरा खान गतबर्ष अभिनेता अरवाज खानसँग डिभोर्स गरेर एक्लै बस्दै आइरहेकी छिन् । उनै, मलाइकाले आफ्नो जन्मदिन इटालीमा मनाएकी छिन् । तर, इटालीमा उनले एक्लै जन्मदिन मनाइनन् । उनले, आफ्नो ट्विटरमा शेयर गरेको एक तस्बिरमा […]

मलाइकाले भनिन्-‘अरवाज नै मेरो पहिलो र अन्तिम प्रेम’

बलिउडमा नायिका मलाइका अरोरा खान र नायक अरवाज खानको बैबाहिक जीवनमा विश्राम लागिसकेको छ । शंकै शंका कारण उनीहरुको बैबाहिक जीवन डिभोर्समा परिणत भएको थियो । मलाइका र अभिनेता अर्जुन कपुरको प्रेमका कारण अरवाजसँग उनी अलग्गिएको खबर पनि सार्वजनिक भैरहेका छन् । अर्जुन कपुरसँग मलाइकाले डेट गर्दा अरवाज रिसाएको खबर मिडियामा आइरहेको थियो । तर, […]

‘भूमी’को हट आइटम गीतमा सन्नीले मलाइकालाइ कसरी रिप्लेस गरिन् ?

जेलबाट बाहिर आएपछि बलिउड नायक संजय दत्तले अभिनय गरेको चलचित्र ‘भूमी’को ट्रेलरसँगै एक आइटम गीतले पनि खुबै चर्चा पाइरहेको छ । चलचित्रको ‘ट्रिपी’ बोलको आइटम नम्बरमा नायिका सन्नी लियोनीले कामुक आइटम नृत्य गरेकी छिन् । तर, यो गीतमा आइटम नृत्य गर्नका लागि नायिका सन्नी लियोनी पहिलो रोजाइ भने थिइनन् । सन्नीको स्थानमा पहिला आइटम गल […]

मलाइकासँग डिभोर्सपछि रोमानियाकी युवतीसँग अरवाजको प्रेम

बलिउडका चर्चित नायक सलमान खानका भाई-बुहारी अरवाज खान र मलाइका अरोरा खानले आफ्नो वैवाहिक सम्बन्धलाई केहि महिना अगाडि अन्त्य गरे । मलाइका र अरवाजको डिभोर्सको चर्चा खुबै भयो । कतिपयले मलाइकाको अर्को पुरुषसँगको कारणले डिभोर्स भएको चर्चा गरे भने कतिपयले अरवाजको प्रेम चक्करका कारण वैवाहिक सम्बन्ध टुटेको चर्चा गरे । मिडियामा दुइको बिषयलाई लिएर धेरै […]

पार्टीमा मदिराले मात्तिएकी मलाइका, निमन्त्रणाविना पुगेकी उर्वशी

बलिउडका चर्चित फेसन डिजाइनर मनिष मल्होत्राको ५१ औ जन्मदिनको पार्टी केहि दिन अगाडि सम्पन्न भयो । तर, पार्टीमा विभिन्न खालका घटनाहरु घटे, जुन अहिले मिडियाका लागि गसिप बनिरहेका छन् । पार्टीमा आइटम गल मलाइका अरोरा खान मदिराले मस्त थिइन् । उनी, राम्रोसँग हिड्न पनि नसक्ने अवस्थामा थिइन् । उनलाई सम्हाल्नका लागि अर्की नायिका सोनम कपुर […]

मलाइकासँग बोल्नै छाडे सलमान, कारण यस्तो

बलिउड नायक सलमान खानले कोहिसँग सम्बन्ध राखे भने, निकै भावनामा राख्छन् । तर, सलमानसँग दुश्मनी दोश्रो पक्षका लागि भारी पर्छ । सलमानसँग दुश्मनी राखेकै कारण बलिउडमा धेरै कलाकारको करिअर ओरालो लागेको छ । उनै सलमान र आइटम गल मलाइका अरोरा खानको सम्बन्धमा पनि दरार आएको छ । मलाइका सलमानकी वुहारी हुन् । हालै मात्र, नायिका […]

मलाइका र अरवाजको डिभोर्समा के अर्जुन कपुर हुन् भिलेन ?

बलिउडका २ कलाकार अरवाज खान र मलाइका अरोरा खान डिभोर्सका लागि वकिलकोमा पुगिसकेका छन् । १८ बर्ष लामो वैवाहिक जीवनलाई विश्राम लगाउँदै यी दुइले अलग हुने निर्णय गरेका छन् । मलाइका र अरवाजले आखिर किन, वैवाहिक जीवनलाई अलग बनाउने निर्णय गरे ? अहिले बलिउड बजारमा यो चर्चा खुबै भैरहेको छ । मलाइका र अरवाजविच फाटो […]

डिभोर्सका लागि अदालत पुगे मलाइका र अरवाज

यो बर्षको अर्को चर्चित घटना हो, बलिउडका सफल जोडी मलाइका अरोरा खान र अरवाज खानको डिभोर्स । यो बर्षको सुरुवातदेखि नै यो जोडी अलग हुन लागेको समाचार सार्वजनिक भैरहेको थियो । खबर सार्वजनिक भएपछि यो जोडीले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै आफूहरु अलग हुन लागेको स्विकार गरेका थिए । अब, यो जोडी डिभोर्सका लागि अदालत पनि […]

अलग भएपछि अरवाज-मलाइकाको आरोप-प्रत्यारोप

बलिउडका चर्चित जोडी अरवाज खान र मलाइका अरोरा खान अलग भैसकेका छन् । अरवाजले मिडियामा आफूहरु अलग भैसकेको बताएका छन् । तर, अलग भए लगतै अरवाज र मलाइकाले सामाजिक संजाल इन्स्ट्राग्राममा एक अर्काप्रति आक्रोश पोखेका छन् । एक अर्काको नाम नलिई उनीहरुले आरोप-प्रत्यारोप गरेका छन् । अरवाजले लेखेका छन्-‘मलाई थाहा छैन कि म कती शक्तिशाली […]

हिरोइनको हातमा कस्तो ‘ब्रासलेट’ ? जसले दर्शक तर्साउछ (भिडियो समाचार)

अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज पनि हामीले केही यस्ता रोचक प्रस्तुती समावेश गरेका छौ । चलचित्र ‘कुम्भकरन’को निर्माण हुने पक्का भएको छ । नीशा अधिकारी, गौरव पहारी जस्ता कलाकार चलचित्रमा देखिनेछिन् । हाँस्य कलाकार दीपाश्री निरौलाको आज जन्मदिन, कस्तो हुँदैछ त उनको जन्मदिन ? चलचित्र ‘ब्रासलेट’की नायिका रजनी केसीलाई लाग्छ, जब उनले हातमा ब्रासलेट लगाउँछिन् तब […]

अरवाजले भने-‘मलाइका र म अलग भैसक्यौ’, अर्जुन कपुर हुन् मुख्य कारण

बलिउडमा जोडी अलग भएको र फेरि जोडिएको समाचार बारम्बार नै आइरहन्छ । केही महिना अगाडि अलग भएका भनिएका बलिउडका चर्चित जोडी अरवाज खान र मलाइका अरोरा खान फेरि एक भएको खबर सार्वजनिक भएको थियो । विशेषगरि, अरवाजको जन्मदिनमा मलाइकाले केक काटेपछि यी दुइको सम्बन्ध सुध्रिएको खबर सार्वजनिक भएको थियो । पारिवारिक कारणले गर्दा यी दुई […]

मलाइका फर्किइन् अरवाजकै घरमा, डिभोर्स नहुने

केही दिन अगाडिसम्म बलिउड बजारमा अभिनेत्री मलाइका अरोरा खान र निर्माता तथा कलाकार अरवाज खानको वैवाहिक जीवन समाप्त भएको खबर फैलिएको थियो । मलाइका र अरवाजले सम्बन्ध टुक्रिएको कुरा स्विकार गर्दै विज्ञप्ती नै निकालेका थिए । तर, केही दिन अगाडि नेपाल आएर मुम्बई फर्किएकी मलाइका र अरवाजको प्याचअप भएको खबर सार्वजनिक भएको छ । हुनत, […]

मलाइका नाच्दा ‘भीभीआइपी’को यस्तो चर्तिकला

७५ सयको टिकट काटेकाहरुले त बलिउड र कलिउडका सुन्दरीलाई नजिकबाटै हेर्न पाएका थिए । स्टेज नजिकै कुर्सीहरु राखिएको थियो । कुर्सीमा महंगो टिकट काट्नेहरुलाई ‘भीभीआइपी र भीआइपी’को स्ट्याम्प दिएर राखिएको थियो । कुर्सीमा बस्न पाउनु, नजिकै रहेकोे स्टलबाट खानेकुरा किन्न पनि पाउनु । गजबकै व्यवस्था थियो । तर, २५ सय, एक हजार, ५ सयको टिकट […]

सोनाक्षीले भनिन् ‘टुँडिखेल आउनुस् है’

१ जेठ, काठमाडौं । आज टुँडिखेलमा हुने कन्सर्टमा सहभागी हुन शुक्रवार काठमाडाैं आएकी बलिउड नायिका सोनाक्षी सिन्हाले ट्वीट गर्दै नेपाली दर्शकलाई टुँडिखेलमा हुने कन्सर्टमा सहभागी हुन आग्रह गरेकी छिन् । श्रीमती सैनिक संघको आयोजनामा आज हुने ‘अमरपन्छी’ नाम दिइएको कार्यक्रममा सहभागी हुन बलिउड नायिका सोनाक्षी र मलाईका अरोरा काठमाडौं आइपुगेका छन् । उनीहरु दुबैको नेपाल […]