Comments Add Comment

मसाज

List Grid
मसाजको अनौठो तरिका

चक्कुको प्रयोग सामान्यतया मासु, फलफूल, तरकारी आदि काट्नका लागि गरिन्छ । तर, ताइवानमा भने चक्कु फरक प्रयोजनको लागि प्रयोग हुँदै आएको छ । ताइवानको मसाज पार्लरमा चक्कुले मानिसहरुको मसाज गराइँदै आएको छ । यसरी चक्कुबाट मसाज गर्ने विधिलाई ‘डाउलियाओ’ भनिन्छ । यसको अर्थ ‘चक्कुबाट मसाज’ अर्थात् ‘नाइफ थेरापी’ भन्ने हुन्छ । यो चिनियाँ औषधि विज्ञानमा […]

जिउमा दाँतले टोकेर गरिने अनौठो दन्ते मसाज, केवल सेलिब्रेटीले मात्र पाउँछन् सेवा

दुनियामा किसिम किसिमका मसाज उपलब्ध छन् । कतै जिउमा सर्पले मसाज गरिदिने त कतै शंखेकिरा र चिप्ले किराले । अनि कतै हात्तिले कुल्चिन लगाएर मसाज गराउने । तर पिठ्युँमा दाँतले टोकेर मसाज गरेको कुरा भने सायद तपाइँले सुन्नुभएको थिएन होला । सुन्दैमा सबैभन्दा युनिक तथा अनौठो लाग्ने यो मसाजको नयाँ काइदा पनि आइसकेको रेछ । […]