Comments Add Comment

महान्यायाधीवक्ता

List Grid
महान्यायाधिवक्ताबाट हट्नुअघि बडालको निर्णय : सिलवालमाथि किर्ते मुद्दा नचल्ने

८ साउन, काठमाडौं । सरकारले पूर्व डीआईजी एवं प्रतिनिधिसभा सदस्य नवराज सिलवालमाथि किर्ते कागजात तयार पारेको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको खुलेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभन्दा केही दिन अघि महान्यायाधिवक्ता रमेश बडालले मुद्दा नचल्ने निर्णय गरेको खुलेको हो । ‘अलि पहिले नै मुद्दा नचल्ने निर्णय भएर फाइल फिर्ता भइसकेको रहेछ’ महान्यायाधिवक्ता कार्यालय स्रोतले […]

खरेलले दिए एमाले पोलिटब्यूरो सदस्यबाट राजीनामा

९ फागुन, काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता अग्नि खरेलले एमाले पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ताको सपथ लिनुअघि खरेलले पार्टी कमिटीबाट राजीनामा दिएका हुन् । पूर्वकानुनमन्त्री समेत रहेका खरेल मंगलबार महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

निलम्बनमा परेका सरकारी वकिल भन्छन्- महान्यायाधिवक्ताबाट अन्याय भयो

२८ चैत, काठमाडौं । महान्यायाधिवक्ताले नै सर्वोच्च अदालतको आदेश पालना नगरेको भन्दै एकजना सरकारी वकिलले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ विरुद्ध अवहेलना मुद्दा दायर गर्ने बताएका छन् । लागुऔषध कारोबारसम्बन्धी मुद्दामा अभियोजनलाई कमजोर बनाएको आरोपमा सरकारबाट निलम्बनमा परेका सहमहान्यायाधिवक्ता टेकबहादुर घिमिरेले महान्यायाधिवक्ता रमण श्रेष्ठविरुद्ध अवहेलना मुद्दा हाल्न लागेको बताएका हुन् । नेपाल सरकारको गत फागुन २५ गतेको […]

लोकमानको तलव सुविधा रोकिन्नः महान्यायाधिवक्ता

५ कात्तिक, काठमाडौं । महान्यायाधिवक्ता रमन श्रेष्ठले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको तलब सुविधा नरोकिने बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता श्रेष्ठले संविधानमा निलम्बन भन्ने सब्द नरहेको र काम गर्न नदिनु मात्रै भनेकाले सुविधान नरोकिने प्रष्ट पारेका हुन् । सञ्चारमाध्यममा कार्की निलम्बनको समाचार प्रकाशन/प्रशारण भएपनि उहाँलाई सभामुखको कार्यलयबाट काम नगर्नु भन्ने […]

महान्यायाधीवक्तामा हरि फुँयाल

५ चैत, काठमाडौं । सरकारको कानुनी सल्लाहकारका रुपमा रहने अधिवक्ता महान्यायाधीवक्तामा हरि फुँयाल सिफारिस भएका छन् । प्रधानमन्त्री केपी ओलीले फुँयाललाई महान्यायाधीवक्तामा नियुक्त गर्न सिफारिस गरेका हुन् । तत्कालीन महान्यायाधीवक्ता हरिकृष्ण कार्कीर्ले राजीनामा दिएपछि यो पद रिक्त थियो । नेपाल बार एशोसिएसनका अध्यक्ष रहँदा महान्यायाधीवक्ता बनेका कार्की अहिले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन् । बेलायतको […]