Comments Add Comment

महिनावरी

List Grid
महिनावरीको पीडा : असामान्य स्थितिको संकेत

तपाईंलाई पनि कहिलेकाहीँ पिरियडको समयमा केही परिवर्तन भएको महसुस हुन सक्छ । तपाईं पहिलेभन्दा यो समयमा अधिक जंक फूडमा ध्यान दिनुहुन्छ वा यस समयमा तपाईंलाई पहिलेभन्दा धेरै दुस्खाइ महसुस हुन सक्छ । महिनावारीको समयमा यदि यस्तो समस्या हुन्छ भने यस्तो अवधिमा लिएको तनावले दुखाइमा असर गर्ने गर्छ । जबदेखि कोरोना महामारी सुरू भएको छ, मानिसहरूमा […]

महिनावरीलाई सार्न सकिन्छ ? 

महिनावरी एक प्राकृतिक प्रक्रिया हो भन्ने थाहा हुँदाहुँदै पनि कतिपयले यस अवस्थालाई ‘अशुद्ध’ भएको वा ‘नछुने’ भएको भन्ने गर्छन् । समान्यतयाः यो बेलामा कुनै पनि धार्मिक तथा सांस्कृतिक अस्था भएको शुभ कार्यमा सहभागी नहुने तथा कसैलाई नछुने र छोएको नचल्ने भएकोले पनि नछुने भनिएको हो । जबकी यो आफैमा एक प्राकृतिक प्रक्रिया हो र यसम […]

मासिक श्रावका कारण महिलाले कति तनाव र पीडा झेल्छन् ?

महिला र पुरुष एकै भनेपनि शारीरिक हिसाबले महिलाहरु केही संवेदनशिल हुन्छन् । जीवनको हरेक चरणमा उनीहरुले केही जटिलता र पीडा झेल्नुपर्ने हुन्छ । जस्तो कि, किशोरवयमा पुग्न नपाउँदै उनीहरुमा महिनावरी सुरु हुन्छ । महिनावरीको सुरुवातमा डर, लाज र दुखाई एकसाथ सहनुपर्ने हुन्छ । यो क्रम हरेक महिनाजसो दोहोरिनेगर्छ । विवाहपछि उनीहरु गर्भवती हुन्छन् । गर्भावस्थाको […]

छोरीसँग महिनावारीको कुरा

आमा र छोरीबीच यौन तथा प्रजनन स्वास्थ्यको खुलेर कुरा हुनुपर्ने हो । तर, भइरहेको पाइँदैन । न आमाले छोरीलाई यौन स्वास्थ्य एवं प्रजननका बारेमा अनुभव सुनाउँछिन्, न छोरीले आमाकाे सामुन्ने कुनै प्रश्न नै राख्छिन् । यौन एवं प्रजनन स्वास्थ्य एक संवेदनशील कुरा हो । तर, यस सम्बन्धमा खुलेर चर्चा गर्ने परिपाटी छैन, हामीकहाँ । यी […]

महिनावरीमा महिलाहरु अशुद्ध हुन्छन् ?

हामीकहाँ छाउपडी प्रथा सामाजिक बहसको विषय बनेको छ । छाउपडी भनेको महिनावरीको बखत महिलालाई अलग्गै घरमा असुरक्षित ढंगले राखिने परम्परा हो । यस्तो परम्परा अहिले हट्दै गएपनि मानसिक रुपमा यस सम्बन्धिका धारणाहरु फेरिएका छैनन् । मासिक श्राव भएको अवस्थालाई हामी ‘पर सरेको’, ‘अशुद्ध भएको’ भन्ने गर्छौं । यहि मान्यताका कारण महिलाहरुलाई खानेकुरा छुन दिइदैन, पूजाआजामा […]