Comments Add Comment

महोत्सव

List Grid
महोत्सव र सम्मेलनमा रमाएको २०७६ को साहित्य

१ वैशाख, काठमाडौं । प्रत्येक वर्षको अन्त्यमा त्यस वर्ष भएका मुख्य गतिविधि र उपलब्धिको चर्चा गरिन्छ । साहित्यमा पनि यस्तै समीक्षा गर्ने चलन छ । तर, यसवर्ष लकडाउनका कारण यस्ता समीक्षाहरु ओझेलमा परे । विसं. २०७६ भरि नेपाली साहित्यमा के-के भयो, जसले गर्दा नेपाली साहित्य र प्रकाशनलाई प्रभाव परेको छ ? यसबारेमा आसै विश्लेषणहरु आएका […]

कम्युनिस्टको सरकार छ, कांग्रेस कलाकार ल्याएर उफार्ने ?

२ चैत, बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघको महिला उद्यमी समिति प्रदेश ५ ले बुटवलमा फागुन २१ गतेदेखि चैत २ गतेसम्म मेला आयोजना गरेको थियो । तर, एक साता नपुग्दै मेला स्थगित भयो । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण जोखिमलाई देखाएर मेला रोक्न लगाएको थियो । तर प्रशासनले कोरोनाभन्दा पनि सत्तारुढ नेपाल […]

रामेछाप महोत्सवमा दर्शक आए तर स्थानीय उत्पादन आएन

१३ फागुन, रामेछाप । रामेछापको कृषि, उद्योग र पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले मन्थलीमा आयोजना गरिएको रामेछाप महोत्समा दर्शकहरुको राम्रै उपस्थिति देखिए पनि स्थानीय उत्पादन भने शून्य देखिएको छ । ‘कृषि, पर्यटन प्रवर्द्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ फागुन ५ गतेदेखि जिल्ला […]

सुर्खेतमा अर्गानिक कृषि, उद्योग र पर्यटन लक्षित कर्णाली एक्स्पो हुने

१६ माघ,सुर्खेत । कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव-२०७६ आयोजना हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त साझेदारीमा अगामी फागुन ६ देखि १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना […]

पर्यटक तान्न घोडाघोडी महोत्सव

२१ पुस, कैलाली । भ्रमण वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कैलालीको घोडाघोडीमा पर्यटन महोत्सवको तयारी भइरहेको छ । पर्यटन गतिविधि बढाउन माघ २ गतेदेखि १२ गतेसम्म घोडाघोडी नगरपालिका १ सुखडमा सांगीतिक तथा पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो । ‘विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न महोत्सवको आयोजना […]

ताङतिङ शीरमा वैशाखमा पर्यटन महोत्सव

२१ पुस, पोखरा । मादी गाउँपालिकाले पर्यटन वर्षलाई सघाउन हिउँमा पर्यटन महोत्सव गर्ने भएको छ । मादी २ ताङतिङको शीरमा रहेको क्रपु डाँडामा वैशाख १ देखि १० गतेसम्म महोत्सव गर्ने घोषणा गरेको हो । समुद्री सतहदेखि ३ हजार ८५ मिटर उचाइमा पर्ने क्रपु डाँडामा गरिने महोत्सवले मादीको मात्रै नभइ समग्र देशको पर्यटन प्रचार हुने मादी […]

पोखरामा रोपाइँ महोत्सव : गोरु दौडाउने, माछा समाउने !

१० असार, पोखरा । असार १५ अर्थात किसानको विशेष दिन । रोपाइँ महोत्सव भनिने यस दिनलाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँछ । असार १५ मा हिलो छुनुपर्ने नेपाली समाजको मान्यता छ । त्यही मान्यतालाई पोखराले महोत्सवको रुपमा मनाउँछ । असार १५ को दिन प्रत्येक वर्ष पोखरामा रोपाइँ महोत्सव मनाइन्छ । हरेक वर्षजस्तै यसपालि पनि […]

गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु

२० चैत, गुल्मी । ‘गुल्मीको सम्मृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवंम पर्यटन विकासमा पूर्वाधार’ भन्ने नाराका साथ गुल्मीमा सांस्कृतिक तथा पर्यटन महोत्सव एवंम ब्यापार मेला सुरु भएको । गुल्मी चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सवको बुधबार रेसुङगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन । ३० गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै मेयर भुसालले मेला […]

नवलपुरमा महोत्सवको धन्दाः एउटा नसकिदै, अर्को तयारी

२३ पुस, नवलपरासी । पूर्वी नवलपरासीमा अहिले महोत्सवको धन्दा नै चलेको छ । मध्यविन्दु उद्योग वाणिज्य संघले अरुणखोलामा आयोजना गरेको महोत्सव । सोमबार सकिएको छ । अहिले अन्य तीन स्थानमा महोत्सवको तयारी गरिएको छ । मध्यविन्दु महोत्सव सकिएसँगै दुईवटा व्यापारिक महोत्सव र एउटा पर्वसँग सम्बन्धित सांस्कृतिक महोत्सवको तयारी गरिएको छ । महोत्सवको होडबाजी चलिरहँदा मध्यविन्दु […]

मुख्यमन्त्रीको निर्देशन- मेला महोत्सवमा छाडापन रोेक्नुस्

१० असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मेला महोत्सवमा संस्कृतिको नाममा विकृति बढेको भन्दै रोक्न पालिकाहरुलाई निर्देशन दिएका छन् । प्रदेश ५ का १०९ वटै पालिकाका प्रमुख र उपप्रमुख उपस्थित प्रदेश समन्वय समितिको प्रथम वैठकको समापन गर्दै मुख्यमन्त्री पोखरेलले मेला महोत्सवमा हुने छाडा सांस्कृतिक कार्यक्रमकै कारण समाजमा विभिन्न विकृतिको जन्म भएको धारणा […]