Comments Add Comment

मालिका गाउँपालिका

List Grid
मालिका गाउँपालिकाले पारित गर्‍यो घरेलु मदिरा ब्राण्डिङ गर्ने कानून

११ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री गर्ने भएको छ । गाउँपालिकाको बिहीबार सम्पन्न नवौं गाउँसभाले स्थानीयस्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको हो । ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गर्न पाइने भएको छ । यसका लागि गाउँपालकिाबाट […]

गुल्मीको मालिकामा २ वटा पक्की पुल शिलान्यास

१२ माघ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा २ वटा पक्की पुल बन्ने भएका छन् । गाउँपालिकाको वडानम्बर ३ र ४ को सिमानामा पर्ने सिलादी,घमिर, अर्खावाग, दलिङ्ग, भिमघिटी सडक जोड्ने पुलको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर-६ अर्जै स्थित अर्जैबेसी खोलामा सिन पक्की पुल शिलान्यास गरिएको छ । फूलबारी, अर्जै, बोम, नेटा, बाग्लुङ सडक खण्ड […]

मालिकावासीले माग : प्राविधिक क्याम्पस र अस्पताल

२७ फागुन, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका नागरिकले प्राबिधिक क्याम्पस र अस्पताल स्थापना गर्न माग गरेका छन् । गाउँपाकिाको अर्धवाषिर्की समीक्षा कार्यक्रम एवंम सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरिकहरुले पालिका स्तरीय प्राबिधिक शिक्षासहितको क्याम्पस र अस्पताल निर्माणका लागि ध्यानाकर्षण गराएका हुन् । सार्बजनिक सुनुवाइमा सेवाग्रहीले सानोसानो बजेट बितरण गर्दा दुरुपयोग बढेको, जनप्रतिनिधिले सेवाग्रहीलाई राजनीतिक व्यबहार गरेको […]