Comments Add Comment

मेजर

List Grid
मेजर सिंहलाई लागूऔषध बेच्ने युवती पनि समातिइन्

१२ भदौ, काठमाडौं । नेपाली सेनाका मेजर अजितप्रताप सिंह पक्राउ प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमककी २६ वर्षीया प्रिया राई छिन् । इलाका प्रहरी कार्यालय, इटहरीले उनलाई चार दिनअघि पक्राउ गरेर अनुसन्धान थालेको हो । इटहरीका डीएसपी समिरचन्द्र खरेल भन्छन्, ‘अनुसन्धानका सिलसिलमा राईको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको […]