Comments Add Comment

मौनी रोय

List Grid
मौनीको लुक्समा किन हुँदैछ ट्रोल ?

बलिउड नायिका तथा टेलिभिजनकी चर्चित कलाकार मौनी रोयको सुन्दरताको बिषयमा भनिराख्न पर्दैन । उनी, चलचित्र र टेलिभिजन दुबैमा आफ्नो अभिनय र सुन्दरताका कारण चर्चामा छिन् । तर, यतिबेला भने उनै मौनी रोयको लुक्समाथि ट्रोल सुरु भएको छ । हालै मात्र एक कार्यक्रममा पुगेकी मौनीको तस्वीर सार्वजनिक भएसँगै उनको लुक्समा ट्रोल सुरु भएको छ । कालो […]

मौनी भन्छिन्–‘म सिंगल छु’

भारतीय टेलिभिजनमा चिनिएको नाम हो मौनी रोय । ‘नागिन’ नामक चर्चित टेलिभिजन सिरियलमा उनले शिवन्यारशिवांगीको भूमिका निर्वाह गरेकी छिन् । उनले अन्य धेरै चर्चित टेलिभिजन शोमा पनि अभिनय गरिसकेकी छिन् । टेलिभिजनमा मात्र हैन, उनले केही चलचित्रमा पनि काम गरिसकेकी छिन् । उनले अक्षय कुमार स्टारर चलचित्र ‘गोल्ड’मा मुख्य भूमिका समेत निर्वाह गरिसकेकी छिन् । […]

अमिताभसँग काम गरेपछि मौनीको तर्क–‘अब खुशीका साथ मर्न सक्छु’

टेलिभिजन दुनियाँका लागि मौनी रोयको नाम अपरिचित होइन । उनी, ‘नागिन’ जस्तो सफल सिरियलकी मुख्य पात्र हुन् । उनै, मौनी अहिले चलचित्र ‘ब्रम्हास्त्र’मा काम गरिरहेकी छिन् । उनले, बलिउड चलचित्र ‘गोल्ड’बाट ठूलो पर्दामा पाइला राखेकी थिइन् । यो चलचित्रमा नायक अमिताभ बच्चनसँग पर्दा शेयर गरेकी मौनी खुशीले दंग छिन् । उनले, एक पत्रिकासँग गरेको कुराकानीमा […]