Comments Add Comment

यामी गौतम

List Grid
बिहेपछि यामीको हातमा ‘ओ माई गड २’

बलिउडमा अपेक्षित सफलता हासिल गर्न नसकेकी नायिका यामी गौतमले केही दिन अगाडि मात्र बिहे गरिन् । यामीले बिहेको तस्वीर सार्वजनिक गरेसँगै उनका फ्यानहरु आश्चर्यमा परे । किनकी, यामीको बिहे र प्रेमको खबर मिडियामा चर्चामा थिएन । उनै, यामी बिहे लगतै एक चलचित्रमा देखिने भएकी छिन् । बलिउडमा सफल चलचित्र दिइरहेका नायक अक्षय कुमारको मुख्य भूमिका […]

‘उरी’ निर्देशकसँग यामी गौतमले गरिन् बिहे

बलिउड नायिका यामी गौतम बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, कोरोना कहर चलिरहेको समयमा परिवारको मात्र उपस्थितीमा आदित्य धरसँग बिहे गरेकी हुन् । आदित्यले चलचित्र ‘उरी’को निर्देशन गरेका थिए । यामीले सामाजिक संजालमा बिहेको तस्वीर सार्वजनिक गर्दै सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् । चलचित्र ‘विक्की डोनर’मा काम गरेपछि चर्चामा आएकी यामीको बलिउडमा राम्रै […]

‘फिल्म फेयर’को नोमिनेशनमा नपरेपछि यामीको यस्तो जवाफ

बलिउड नायिका यामी गौतमले केही दिन अगाडि आयोजना भएको ‘फिल्म फेयर अवार्ड’को नोमिनेशनमा नपरेपछि आफ्नो जवाफ सार्वजनिक गरेकी छिन् । चलचित्र ‘बाला’बाट नोमिनेशनमा पनि नपरेपछि उनलाई थुप्रै फ्यानहरुले सन्देश पठाएका थिए । यामीले सामाजिक संजालमा आफू जवाफ दिनका लागि वाध्य भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘इमान्दारिताका साथ म के भन्छु भने, एउटा अवार्डले […]

बलिउडकर्मीको घरवार ध्वस्त बन्दै, सलमानकी बहिनीको घर तोडिन् यामीले

बलिउड नायक सलमान खानकी बहिनी स्वेता रोहिराले आफ्नो घर विग्रनुको पछाडि नायिका यामी गौतमको हात रहेको आरोप लगाएकी छिन् । उनले यामीलाई ‘होम ब्रेकर’को समेत आरोप लगाइन् । पुलकित र यामीको प्रेमको कारण आफ्नो घर विग्रिएकाे आरोप स्वेताले लगाएकी छन् । यो बिषयमा अब नायिका यामी गौतमले पनि मौनता तोडेकी छिन् । उनले मिडियाको प्रश्नमा […]