Comments Add Comment

यार्सा

List Grid
‘यार्सागुम्बा सङ्कलनमा रोक लगाइयो, घर खर्च कसरी धान्ने ?’

११ जेठ, दार्चुला । पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको भन्दै दार्चुलामा यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको छ । हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जाने क्षेत्रमा सङ्कलन अनुमति दिँदा जोखिम बढ्ने भएपछि सङ्कलनमा रोक लगाइएको हो । यार्सागुम्बा सङ्कलनमा रोक लगाइएसँगै स्थानीयको आयस्रोत भने गुम्ने देखिएको छ । यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको […]

यार्सापीडित राहत कोष स्थापना गर्न माग

३१ वैशाख, काठमाडौं । आर्थिक उपाजर्नको मुख्य स्रोत नै यार्सागुम्बा सङ्कलन भएका कर्णालीका नागरिकका लागि यार्सापीडित राहत कोष स्थापना गर्न माग गरिएको छ । कोरोना भाइरसका कारण कर्णालीमा यार्सागुम्बा सङ्कलनमा प्रतिबन्ध लगाइएपछि नागरिकलाई आर्थिक सङ्कट पर्ने भन्दै पूर्वतयारीका लागि तीनै तहको सरकारसँग सांसदले यार्सापीडित राहत कोष स्थापना गर्न माग गरेका हुन् । कर्णाली प्रदेशअन्तर्गत पर्ने […]

मृत्यु जितेर मात्रै यार्साबाट कमाई

२ जेठ, डोल्पा  । जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका विभिन्न नाकाबाट संकलन इजाजतपत्र वितरण गर्दै हिजोबाट यार्सागुम्बा पाटन जान खुल्ला गरेको हो । मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक हजार, मध्यवर्ती […]

दार्चुलाका यार्सा संकलकको बिजोग, पाटनका क्याम्प छोडे

२७ वैशाख, दार्चुला । यार्सा टिप्न यार्सा पाटनहरुमा गएका यार्सा संकलकहरु घर फर्किन थालेका छन् । तीन दिनदेखि मौसम परिवर्तन भइ जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएका कारण उनीहरुको बिजोग भएको छ । यार्सा संकलनका लागि यार्सा पाटनहरुमा बनाएका अस्थायी क्याम्पहरु नै हिउँले ढाकिदिएपछि यार्सा संकलकहरु क्याम्प छोडेर घर फर्किन छन् । जिल्लाका सबैजसो यार्सा […]

डोल्पाको लेकमा यार्सा टिप्ने लस्कर (फोटो फिचर)

मनै लोभ्याउने सफा हिमालको काखमा विशाल फाँट छ । तर, त्यो सौन्दर्यको वास्तै नगरी मान्छेहरु बच्चा बामे सरे झैं हात–गोडा टेकेर जमिनमा केही खोजिरहेका छन् । बकुल्लाले माछा ढुके झैं खूब ध्याउन्न छ र भुइँ खोस्रिने गति तीव्र छ । यो दृश्य हो माथिल्लो डोल्पामा पर्ने थाङ्बोचे फाँटको । यार्सागुम्बा टिप्न यो सिजनमा यहाँ बर्सेनि […]