Comments Add Comment

युरेनियम

List Grid
६० प्रतिशत शुद्ध युरेनियम सम्वर्धन गर्दै इरान

१ वैशाख, काठमाडौं । इरानले चाँडै ६० प्रतिशत शुद्ध युरेनियम सम्वर्धन गर्न शुरु गर्ने बताएको छ । इरानका सहायक विदेशमन्त्री अब्बास अराघ्चीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई यस्तो जानकारी दिएका हुन् । इरानले अहिलेसम्मकै सबैभन्दा शुद्ध युरेनियम सम्वर्धन गर्न लागेको हो । इरानको नान्टाज परमाणु केन्द्रमा साइबर आक्रमणबाट क्षति पुगेको समाचार आएसँगै इरानले यस्तो निर्णय […]

युरेनियमको संवर्द्धन नरोक्ने इरानको अडान

१७ चैत, काठमाडौं । इरानले २० प्रतिशत शुद्ध युरेनियमको संवर्द्धन नरोक्ने अडान राखेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्ध नहट्दासम्म युरेनियम संवर्द्धनको काम नरोक्ने अडान इरानले राखेको हो । अमेरिकी सञ्चारमाध्यमले इरानलाई अमेरिकाले न्यूक्लियर सम्झौताको लागि वार्ता सुरु गर्न युरेनियम संवर्द्धन रोक्ने प्रस्ताव गर्न सक्ने बताएको अवस्थामा इरानले प्रतिबन्ध हट्नुपूर्व […]

प्रहरीले बरामद गरेको वस्तु अप्रशोधित युरेनियम

१ चैत, काठमाडौं । काठमाडौंको बौद्धबाट बरामद भएको वस्तु अप्रशोधित युरेनियम रहेको पुष्टि भएको छ । गत शुक्रबार फागुन २८ गते पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले बरामद साढे २ किलो उक्त वस्तु युरेनियम भएको दाबी गरेको थियो । नेपाल प्रहरीले उक्त वस्तुको नमूना लिएर परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) […]

‘युरेनियम’ बरामद प्रकरणबारे नखुलेका पाटा

२८ फागुन, काठमाडौं । नेपालमा न आणविक भट्टी छ, न आणविक बम बन्छ । त्यसैले सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी युरेनियमको नेपालमा प्रयोग नभएको जानकारहरु बताउँछन् । तर पछिल्लो केही वर्षयता काठमाडौं उपत्यकामा युरेनियम विक्री गर्छु भन्दै हिँड्ने गिरोह सक्रिय देखिएको छ । शुक्रबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले साढे २ किलो युरेनियमसहित चार जना […]

साढे २ किलो ‘युरेनियम’सहित चारजना पक्राउ

२८ फागुन, काठमाडौं । साढे २ किलो ‘युरेनियम’सहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेका छन् । महानगरीय प्रहरी […]

‘इरानले ६० प्रतिशत शुद्धीकरणसहितको युरेनियम संवर्द्धन गर्न सक्छ’

११ फागुन, काठमाडौं । इरानका सर्वोच्च नेता अलि होसेन खामिनीले आवश्यक परेको अवस्थामा इरानले ६० प्रतिशतसम्म शुद्ध युरेनियम संवर्द्धन गर्न सक्ने बताएका छन् । सन् २०१५ मा भएको आणविक सम्झौताको विषयमा पश्चिमा मुलुकसँग अहिले तनाव चलिरहेको अवस्थामा खामिनीले यस्तो प्रतिक्रिया दिएका हुन् । खामिनीले आवश्यकता परेको अवस्थामा इरान २० प्रतिशत शुद्ध युरेनियम संवर्द्धनमा नरोकिने बताएका […]

इरानले पुनः सुरु गर्‍यो युरोनियम संवर्द्धन, संयम रहन चीनको आग्रह

२१ पुस, काठमाडौं । इरानले २० प्रतिशत शुद्धीकरणसहितको युरेनियम संवर्द्धनको काम सुरु गरेको छ । सोमबार इरानको सरकारले दिएको जानकारीअनुसार भूमिगत परमाणु केन्द्रमा उसले युरेनियम संवर्द्धनको काम सुरु गरेको हो । यो सन् २०१५ मा विश्वका प्रमुख ६ शक्तिराष्ट्रहरुसँग भएको परमाणु सम्झौताको उल्लंघन हो । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट बाहिरिँदै इरानमाथि […]