Comments Add Comment

यौन शिक्षा

List Grid
जरुरी छ किशोरवयमा यौन शिक्षा

सामान्यत ८–९ बर्षपछि बालबालिका किशोर चरणमा प्रवेश गर्छन् । यो एक संवेदनशिल उमेर हो । यतिबेला उनीहरुको शारीरिक र भावनात्मक परिवर्तनहरु तिब्र रुपमा देखिन थाल्छ । मासिक स्राव हुने, स्तन बढ्ने, स्वर बद्लिने, रौं पलाउने आदि । शारीरिक रुपमा उनीहरुमा परिपक्कता आउन थाल्छ । यसले उनीहरुको मानसिक र भावनात्मक स्थितीमा पनि प्रभाव पार्छ । उनीहरु […]

यौन स्वास्थ्यसँग जोडिएका केही सत्य र केही झूट

यौन विशेषज्ञहरु यौन शिक्षालाई व्यक्तिले बिस्तारै बिस्तारै सिक्दै जाने शिक्षाको रूपमा चिनाउँछन् । कुनैपनि महिला र पुरुषबीचको एउटा शारीरिक सम्बन्ध मात्रै यौनसँग सम्बन्धित विषय होइन । यौनसँग सम्बन्धित कतिपय कुराहरु बच्चा जन्मिसकेका आमाबुबालाई समेत जानकारी नभएको हुन सक्छ । यौनको बारेमा धेरै गलत हल्लाहरू हुन्छन् । यौनको विषयमा कतिपय भ्रम पनि धेरैले पालेर बसेका हुन […]

मनप्रसाद वाग्लेको खण्डकाव्य ‘यौन शिक्षा’ सार्वजनिक

शिक्षा क्षेत्रमा आफ्नो पकड बनाएका शिक्षाविद् डा. मनप्रसाद वाग्लेद्वारा लिखित ‘यौन शिक्षा’ नामक खण्डकाव्य सार्वजनिक भएको छ । छन्द चौतारी, प्रतिभा निकुन्ज र कोक गोष्ठीको सहकार्यमा पुस्तक सार्वजनिक कार्यक्रम सम्पन्न भयो । पुस्तक सार्वजनिक गर्दै कवि रमेश खकुरेलले पुस्तकको महत्त्व, रचनाकारको परिपक्वता र यौन शिक्षाको बारेमा समाजको आवश्यकता बारेमा प्रकाश पारे । भर्चुअल जुमबाट गरिएको […]