Comments Add Comment

रन्जित रे

List Grid
पूर्वराजदूत रे भन्छन्– सीमा विवाद समाधान गर्न वार्ता शुरु गर्नुपर्छ

१ माघ, काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले दुई देशको विचमा रहेको सीमा विवाद समाधान गर्न लामो समय लाग्ने तर अहिले नै कुनै न कुनै खालको संवाद भने शुरु गर्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय सन्चारमाध्यमलाई दिएको अन्तवार्तामा उनले अहिलेलाई प्राविधिक सर्वे टोलीबाट काम शुरु गर्न सकिने […]

पूर्वराजदूत रे भन्छन्– नेकपा मिलाउने चीनको प्रयास असफल भयो

७ पुस, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई गुटबीचको विवाद मिलाउन चीनले सहजीकरणको प्रयास गरेपनि त्यो असफल भएको बताएका छन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा भारतीय पत्रिका दि इकोनोमिक टाइम्समा एक लेख लेख्दै उनले भनेका छन्, ‘जबसम्म चीनले ओलीलाई समर्थन गरिरहेको थियो सबै कुरा ठीक थियो […]