Comments Add Comment

रविन्द्र अधिकारी

List Grid
रवीन्द्र अधिकारीले घोषणा गरेका सय गन्तव्यको प्रोफाइल बन्दै

१७ असोज, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा घोषणा गरेका १ सय गन्तब्यको विस्तृत जानकारी सहितको प्रोफाइल बनाइने भएको छ । तत्कालिन पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी १ सय नयाँ गन्तब्य विकासको अवधारणा अघि सारेका थिए । अधिकारीले ७५ वटै जिल्लाबाट कम्तिमा एउटा नछुट्ने गरी विज्ञ […]

पोखरा विमानस्थल पुग्दा योगेशले सम्झिए रविन्द्र

११ भदौ, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएपछि योगेश भट्टराईले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवलोकन गरेका छन् । बुधबार विहान विमानस्थल निर्माणको प्रगति बुझेपछि भट्टराईले स्वर्गीय रविन्द्र अधिकारीलाई सम्झिए । यो विमानस्थल निर्माणमा अधिकारीको नेतृत्वदायी भूमिका थियो र पर्यटनमन्त्री रहँदा १५ फागुनमा उनको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो । रवीन्द्रलाई […]

केपी ओलीसँग युवराज दाहालको ‘कनेक्सन’

२१ फागुन, काठमाडौं । ताप्लेजुङमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीकै ज्यान गएका कारण अन्य पात्र छायाँमा परे । ज्यान गुमाएका ७ जनामध्ये उपसचिव युवराज दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीका पनि विश्वासपात्र थिए । तर, दाहालको चर्चा कमै भयो । हेलिकोप्टर दुर्घटनापछि आयोजित नेकपा संसदीय दलको बैठकमा ओलीले दाहालबारे भनेका थिए, ‘उपसचिव […]

को हुन् ताप्लेजुङ दुर्घटनामा परेका सुरक्षाकर्मी अर्जुन घिमिरे ?

१५ फागुन, काठमाडौं । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मन्त्री अधिकारीका पर्सनल सेक्यूरिटी अफिसर (पीएसओ) अर्जुन घिमिरे पनि छन् । सैनिक मुख्यालय जंगी अड्डाको अभिलेख अनुसार उनी २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए । उनी १० […]

विजय सुब्बा, जो ताप्लेजुङ दुर्घटनामा संयोगले बचे !

१५ फागुन, काठमाडौं । नेकपाका सांसद विजय सुब्बालाई जति संयोगले बाँचे भन्ने परेको छ, त्यति नै नेता रविन्द्र अधिकारीको निधनको खबरले हल्लाएको छ । केही सोच्न नसक्ने बताएको छ, भित्रभित्रै डराएका पनि छन् । पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग तेह्रथुमको चुहानडाँडा विमानस्थल अवलोकन गर्न जाने टोलीमा उनी पनि थिए । तेह्रथुम, त्यसमाथि सत्तारुढ दल नेकपाका सांसद भएका […]

प्रधानमन्त्रीको जन्मस्थलमा रविन्द्र अधिकारीको अन्तिम भाषण : उहाँकै सल्लाहमा आएको हुँ !

१५ फागुन, तेह्रथुम । पर्यटनमन्त्री मन्त्री रविन्द्र अधिकारीले तेह्रथुमको चुहानडाँडामा बुधबार छोटो भाषण गरे । यही भाषण नै उनको जीवनको अन्तिम भाषण बन्न पुग्यो । मन्त्री अधिकारीले अन्तिम सम्वोधन गरेको तेह्रथुमको चुहानडाँडा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल पनि हो । मन्त्री अधिकारीले चुहान डाँडाको कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री आफू केपी ओलीकै सल्लाह र निर्देशनमा विमानस्थलको […]

को हुन् ताप्लेजुङ दुर्घटनामा परेका सुरक्षाकर्मी अर्जुन घिमिरे ?

१५ फागुन, काठमाडौं । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मन्त्री अधिकारीका पर्सनल सेक्यूरिटी अफिसर (पीएसओ) अर्जुन घिमिरे पनि छन् । सैनिक मुख्यालय जंगी अड्डाको अभिलेख अनुसार उनी २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए । उनी १० […]

डोरीको सहयोगमा ४ वटा शव निकालियो

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव घटनास्थलबाट निकाल्न कठिनाइ भएको छ । नेपाली सेनाका अनुसार खराब मौसमका कारण शव निकाल्न कठिनाइ भएको हो । सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार हालसम्म हेलिकोप्टरले ल्याण्ड गर्न सकेको छैन । हाल सेनाको एमआई १७ […]

पर्यटनमन्त्री अधिकारीको सुझाव : लुम्बिनीमा हरेक महिना कार्यक्रम गर्नुस्

२७ पुस, बुटवल । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार कमी भएको बताएका छन् । लुम्बिनीको प्रचारप्रसार बढाउन हरेक महिना कुनै न कुनै कार्यक्रम आयोजना गर्न मन्त्री अधिकारीले लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीलाई सुझाव दिएका हुन् । शुक्रबार लुम्बिनीस्थित पवित्र उद्यानमा बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको उद्घाटन गर्दै […]

रवीन्द्र अधिकारीको स्पष्टीकरणः पूर्वाग्रह राखेर वाइडबडीमा मेरो नाम जोडियो

२३ पुस, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोड्ने काम भएको दाबी गरेका छन् । लेखा समिति अन्तर्गतको उपसमितिमा मन्त्री अधिकारीलाई पनि कारबाही सिफारिस गरेको थियो । महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदमा झुट बोलेको भन्दै उपसमितिले मन्त्री अधिकारीलाई पनि कारबाही […]

पर्यटनमन्त्री अधिकारीको स्पष्टीकरणः पूर्वाग्रह राखेर वाइडबडीमा मेरो नाम जोडियो

२३ पुस, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोड्ने काम भएको दाबी गरेका छन् । लेखा समिति अन्तर्गतको उपसमितिमा मन्त्री अधिकारीलाई पनि कारबाही सिफारिस गरेको थियो । महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदमा झुट बोलेको भन्दै उपसमितिले मन्त्री अधिकारीलाई पनि कारबाही […]

यस्तो प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ : रविन्द्र अधिकारी

१७ पुस, पोखरा । संसदीय लेखा समितिअन्तर्गतको उपसमतिले बुझाएको प्रतिवेदनले ४ अर्ब ३५ करोड अनियमितता भएका निश्कर्ष निकाल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायतलाई कारबाही सिफारिस गरेपछि देशभर यसकै चर्चा छ । पर्यटनमन्त्री अधिकारीको गृहजिल्ला कास्कीमा मन्त्री अधिकारको आलोचनाको ग्राफ उकालो लागेको छ । सामाजिक सञ्जाल वाइड बडीमय बनेको छ भने मन्त्री अधिकारीमाथि […]

मन्त्री रविन्द्र अधिकारीको स्पष्टीकरणः यस्तो प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ

१७ पुस, पोखरा । संसदीय लेखा समितिअन्तर्गतको उपसमतिले बुझाएको प्रतिवेदनले ४ अर्ब ३५ करोड अनियमितता भएका निश्कर्ष निकाल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायतलाई कारबाही सिफारिस गरेपछि देशभर यसकै चर्चा छ । पर्यटनमन्त्री अधिकारीको गृहजिल्ला कास्कीमा मन्त्री अधिकारको आलोचनाको ग्राफ उकालो लागेको छ । सामाजिक सञ्जाल वाइड बडीमय बनेको छ भने मन्त्री अधिकारीमाथि […]

पर्यटनमन्त्री अधिकारीको दावी–महालेखासँग छलफल गरेरै वाइडबडीको भुक्तानी दिएका हौं

१० पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले महालेखा परीक्षकसँग छलफल गरेरै वाइडबडी विमानको रकम भुक्तानी गरेको बताएका छन् । मंगलबार सार्वजनिक लेखा समितिको वाइडबडी विमान खरिद सम्बन्धमा गठित उपसमिति बैठकमा बोल्दै मन्त्री अधिकारीले महालेखासँग छलफल गरेरै भुक्तानी गरेको दावी गरेका हुन् । बैंठकमा सांसदहरुले महालेखा परीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया सार्वजनिक […]

वाइडबडीको विषय ‘हट केक’ बन्याेः पर्यटन मन्त्री

१२ मंसिर, काठमाडाैै ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै गन्तव्य स्थानको विस्तार गर्न सरकार लागि परेको बताएका छन् । निगमलाई कम्पनी मोडलमा लैजाने की रणनीतिक साझेदारीका रुपमा लैजाने भन्ने विषय छलफलकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले संसारका अन्य विमान कम्पनीसँग प्रतिष्पर्धी बनाउँदै लैजाने सरकारी योजना रहेको बताए […]

पर्यटनमन्त्रीको प्रस्तावः रुख कटानी सेनाले होइन, वनले नै गरोस्

४ असोज, काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक रुख कटानीको जिम्मा वन मन्त्रालयलाई दिन सकिने प्रस्ताव गरेका छन् । साथै पहिलो चरणमा करिव ७-८ सय हेक्टर जमिनमा रहेका रुख काटिने पनि उनले प्रष्ट पारे । आवश्यकताभन्दा बढि वन मासेर विमानस्थल निर्माण गर्न लागिएको भन्दै विवाद […]

‘अख्तियार हेर्ने मुख्य मान्छे पनि प्रधानमन्त्री नै’

गठबन्धन सरकारको सुरुवात भएपछि प्रधानमन्त्री कार्यालय धेरै नै कमजोर र निरीह थियो । यो संसदीय प्रणाली भनेको प्रधानमन्त्रीय पद्दति हो । प्रधानमन्त्री प्रभावकारी भन्नुको अर्थ आफ्ना उद्देश्य र लक्ष्यहरु निर्धारण गरेपछि त्यसमा हिँडाउन सक्ने प्रधानमन्त्री चाहिएको हो । व्यक्ति होइन, प्रधानमन्त्री संस्था बलियो हुनुपर्छ । कतिपय मन्त्रालयमा कार्यकारी र अनुगमन गर्ने दुबै अधिकार एकै ठाउँमा […]

कास्की क्षेत्र नम्बर २ः पूर्वविद्यार्थी नेताबीच प्रतिष्ठाको लडाईं

६ मंसिर, पोखरा । कास्की–२ मा यस पटक दुई पूर्व बिद्यार्थी नेताहरु प्रतिष्ठाको लडाईं लड्दैछन् । एमाले उम्मेदवार रविन्द्र अधिकारी तेस्रोपटक सांसद बन्ने प्रयासमा छन् भने कांग्रेस उम्मेदवार देवराज चालिसे पहिलो पटक सांसद बन्ने रणनीतिमा छन् । सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउन पहल गरेर अधिकारी धेरैको नजरमा परे । गायक प्रवीण गुरुङ हत्याकाण्डमा […]

मधेसका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन हुँदैनः रविन्द्र अधिकारी

२३ फागुन, भक्तपुर। नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन नहुने बताएका छन् । रफत सञ्चार क्लवमा भएको साक्षात्कारमा बोल्दै नेता अधिकारीले मुलुकको एकतालाई बलियो बनाउनसंविधान संशोधनभन्दा पहिला निर्वाचन गर्नुपर्ने बताए । निर्वाचन नगराउने सरकारको कदमलाई चिरफार गर्न एमालेले मेची महाकाली अभियान थालेको उनले […]

एमालेले भन्यो- नियमावली निलम्बन सरकारको गम्भीर भूल

१३ असोज, काठमाडौं । बजेट आश्रित विधेयक पारित गर्न संसदको नियमावली निलम्बन गर्दा जनप्रतिनिधिको अधिकार निलम्बन भएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ती जनाएको छ । व्यवस्थापिका संसदमा बोल्दै एमाले सांसद रविन्द्र अधिकारीले सरकारले गम्भीर भूल गरेको पनि बताए । ‘नियमावली निलम्बन गर्दा संसदको अधिकार निलम्बन भएको छ, जनप्रतिनिधिको अधिकार निलम्बन भएको छ, जनताको अधिकार […]