२० पुस, नवलपुर । प्रतिनिधिसभा चुनावका लागि नवलपुर–१ मा केन्द्रीय सदस्य रविन्द्र अधिकारीसहित ८ जनाको नाम सिफारिस भएको छ ।
यो क्षेत्रमा आकांक्षीहरूको संख्या धेरै भएपछि जिल्ला कमिटीले सबैको नाम सिफारिस गरेको हो । सिफारिस भएकामा हरि न्यौपाने, सागर न्यौपाने, छत्रराज पौडेल, गोपेन्द्र केसरी न्यौपाने,तिलोत्तम पौडेल र गोपाल खनाल नाम छ ।
जिल्ला कमिटीले गरेको सिफारिस अब प्रदेशले टुंगो लगाउँदै केन्द्रमा पठाउनेछ । अब २५ गते भित्र सबैतिरको सिफारिस आएपछि केन्द्रीय कमिटीले निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4