Comments Add Comment

राजदूत नियुक्ति

List Grid
११ देशका लागि राजदूत नियुक्ति सिफारिस खारेज

३ साउन, काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ११ मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न गरिएको सिफारिस खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस खारेज गरेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएकाले सरकारले खारेज गरेको हो । ‘संसदीय […]

आफ्नै निर्देशिका मिचेर सरकारले गर्‍यो ११ देशमा राजदूत सिफारिस

१ जेठ, वैशाख । सरकारले आफैंले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को प्रावधान कुल्चेर अपारदर्शी ढंगले ११ देशमा राजदूत सिफारिस गरेको छ । सरकारले एक साता अगाडि नै विभिन्न देशमा राजदूत सिफारिस गरेपनि सो निर्णयलाई अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन । सरकारले जारी गरेको निर्देशिकामा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक […]

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. विश्वकर्मा नियुक्त

११ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा अमेरिका […]

पूर्वप्रधानमन्त्री समेत राजदूत ! हेर्नुहोस् इतिहास

८ वैशाख, काठमाडौं । सरकारले पूर्वमन्त्रीहरुलाई समेत राजदूत बनाएको विषय अहिले चर्चामा छ । हामीले यसबारे प्रश्न गर्दा कूटनीतिज्ञ जयराज आचार्यले इतिहास सम्झाउँदै भने- नेपालमा पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिसमेत राजदूत बनेको इतिहास छ । प्रशंग हो, पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको । राणा शासनको अन्त्यपछि दुईपटक प्रधानमन्त्री बनेका मात्रिकाप्रसाद कोइराला २०१८ सालमा अमेरिकाका लागि नेपाली राजदूत बनेका थिए […]