Comments Add Comment

राम जन्मभूमि

List Grid
जन्मभूमि खोज्ने बेला हैन, रामराज्य बनाउने बेला हो

गतहप्ता अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय वर्ष पुरानो ऐतिहासिक बाबरी मस्जिद भत्काइएको स्थानमा राम मन्दिर बनाउने कार्यको शुरुवात गर्दै भूमि पुजन गरे। यता नेपालका प्रधानमन्त्री केपी ओलीले भने अझै पनि राम जन्मभूमि नेपालमै पर्छ भन्ने आफ्नो ढिपी छोडेका छैनन्। कहिले अयोध्यापुरी त कहिले ठोरीमा राम जन्मेका हुन् भन्दै स्थानीय सरकारका प्रतिनिधिहरुलाई उनले मन्दिर […]

अयोध्याबारेको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले आत्मआलोचना गर्नुपर्छ : बामदेव गौतम

३० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । राम जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रमाणित विषय नभएको भन्दै नेता गौतमले यो अभिव्यक्तिबाट राष्ट्रिय अन्तर्राष्ट्रिय विवाद सिर्जना भएकाले फिर्ता लिँदै जनतासमक्ष आत्मआलोचना गर्नु उपयुक्त हुने बताएका […]