Comments Add Comment

रारा

List Grid
राराको यात्राः प्रधानमन्त्री आकाशबाट, हामी सडकबाट !

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशबासीका नाममा सम्वोधन गर्ने तयारी भइरहँदा पत्रकारसहितको हाम्रो एक टोली सडकमार्ग प्रयोग गरेर रारा तालसम्म पुग्यो । आखिर कसरी पुग्न सकिन्छ रारा ? यसको जानकारी लिन चाहने मित्रहरुलाई हाम्रो अनुभव काम लाग्न सक्छ । तल हेर्‍यो छाँगेभिर, माथि अग्लो पहाड ! भिरको वीचमा खोपिएको सडके । […]

राराको यात्राः प्रधानमन्त्री आकाशबाट, हामी सडकबाट !

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशबासीका नाममा सम्वोधन गर्ने तयारी भइरहँदा पत्रकारसहितको हाम्रो एक टोली सडकमार्ग प्रयोग गरेर रारा तालसम्म पुग्यो । आखिर कसरी पुग्न सकिन्छ रारा ? यसको जानकारी लिन चाहने मित्रहरुलाई हाम्रो अनुभव काम लाग्न सक्छ । तल हेर्‍यो छाँगेभिर, माथि अग्लो पहाड ! भिरको वीचमा खोपिएको सडके । […]

रारा आउने पर्यटकलाई गाउँमै बास

२९ चैत, मुगु । आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र अर्को पाहुना घर(भिलेज हेरिटेज रिसोर्ट)ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले […]

रारामा आउन प्रम ओलीलाई मुख्यमन्त्री शाहीको निम्तो

२३ चैत, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारामा आउन औपचारिक निम्तो दिएका छन् । मुख्यमन्त्री शाहीले बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिनुभएको हो । निम्तोपत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटनका लागि […]

सुन्दर राराको चित्र-विचित्र (फोटो फिचर)

जति हेरे पनि नअघाइने प्रकृतिको खजाना के होला ? नेपालको हकमा धेरैलाई मुगुको रारा तालले त्यही तिर्सना मेटाउँछ, जुन तिर्सना मेटिएर पनि फेरि उग्र भएर आउँछ । उही दिन मुगु पुग्ने सोच राखेर म काठमाडौंबाट हिँडेको थियो । तर, नेपालगञ्ज झरेपछि थाहा भयो, मुगु जाने प्लेनको उडान रद्द भएछ । अब कति दिन कुर्नुपर्ने हो […]

यातायातको पहुँच पुगेसँगै रारामा पर्यटकको संख्या बढ्दो

८ कात्तिक, मुगु ।  मुगुस्थित नेपालकै सबैभन्दा ठूलो र सुन्दर रारा ताल हेर्न आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ । यसैका कारण रारा छेउका दुर्इवटा होटेलसमेत भरिभराउ भएपछि केहि पर्यटकलार्इ गाँसबासका लागि असहज भएको छ । कच्ची भए पनि मुगु सदरमुकाम सडक सञ्जालसंग जोडिएको र ताल्चा विमानस्थल पनि कालोपत्रे भएपछि  यातायातमा सहजता आएकाले रारा हेर्नेको संख्या दिन प्रतिदिन […]

राराको सुन्दरता बचाइ राख्न सफाइ अभियान

९ असोज, मुगु । मुगु जिल्लास्थित नेपालकै ठूलो र सुन्दर ताल रारालाई सधै स्वच्छ र सफा राख्नका लागि हरेक महिनाको  दोश्रो शनिवार संरक्षण र सरसफाई अभियान सुरु गरिएको छ । सुन्दर राराको पहिचान बचाइ राख्न रारा पर्यटन विकास समिति, रारा मुगुको पहलमा सफाई अभियान सुरु गरिएको छ । अभियानमा मुगु जिल्लास्थित विभिन्न संघ संस्था एवं […]