Comments Add Comment

रिसोर्ट

List Grid
किसान दम्पतीको रिसोर्ट जस्तै घर !

३० असोज, चितवन । घरमा बस्दाबस्दै दिक्दार लागेका कतिपय मानिसहरु ‘रिफ्रेस’ हुन भन्दै रिसोर्टमा गएर एक–दुई रात भए पनि बिताउन रुचाउँछन् । तर घर नै रिसोर्ट जस्तो बनाए कस्तो होला ? यो प्रश्नको उत्तर हो, चितवन माडीका प्रेम विष्ट र रत्नादेवी विष्ट दम्पतीको घर । माडी नगरपालिका वडा नं. ६ स्यालीबासमा आनन्ददायी रिसोर्टजस्तै लाग्ने उनीहरुको […]

४ पर्यटकीय गन्तव्यमा बन्ने रिसोर्टमा विदेशी लगानी खोजिने

५ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डले ल्याएको ‘लोन्ली इको रिसोर्ट’को अवधारणामा विदेशी लगानी खोजिने भएको छ । बोर्डले चालु आर्थिक वर्षको बजेटमा विभिन्न चार पर्यटकीय गन्तव्यमा रिसोर्ट खोली सञ्चालन गर्ने अवधारणा समेटेको थियो । चालु आवभित्रै कम्तीमा रिसोर्ट सञ्चालनको मोडालिटी तयार गर्ने सरकारको तयारी छ । बोर्डका निर्देशक मणिराज लामिछानेले इको रिसोर्ट सञ्चालनको मोडालिटी […]

पर्यटकलाई लक्षित गरी चार करोड लगानीमा कुटीडाँडामा खुल्यो रिसोर्ट

२६ फागुन,भद्रपुर । झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा रु चार करोड लगानी भइसकेको र थप रु आठ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका […]

हिमाल हेर्दै रमाउन कास्कीको हिमालय देउराली रिसोर्ट

१९ वैशाख, काठमाडौं । वरिपरी हरियाली जंगल, उत्तरतर्फ आँखै अगाडि सेता हिमालहरु, दक्षिणतर्फ सुन्दर ताल । नजिकै मनमोहक गुरुङ बस्ती पनि । यो कुनै स्वर्गको कथा होइन । कास्कीको नौ डाँडामा अवस्थित हिमालय देउराली रिसोर्टबाट देखिने दृश्यहरु हुन् । प्राकृतिक सुन्दरतामा रमाउनेहरुका लागि नौ डाँडा उत्तम गन्तव्य हो । यही डाँडामा ३३० रोपनी क्षेत्रफलमा फैलिएको […]

पाँच वर्षभित्र ५ होटल खोल्ने अरुण चौधरीको घोषणा

१६ वैशाख, काठमाडौं । व्यवसायिक क्षेत्रमा कहलिएका अरुण चौधरी पर्यटन उद्योगमा प्रवेश गरेका छन् । चितवनमा लक्जरी रिसोर्ट खोलेर उनी औपचारिक रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका हुन् । चौधरीले चितवनको जगतपुरमा सञ्चालित टाइगरल्यान्ड सफारी रिसोर्ट खरिद गरि सञ्चालनमा ल्याएका छन् । राप्ती नदि किनारमा आठ विघामा फैलिएको यो रिसोर्टमा परम्परागत शैलीमा निर्मित ३५ कटेजहरु रहेका […]

पर्वतमा यसरी बन्दैछ विश्वकै दोस्रो अग्लो बञ्जी जम्प

१४ वैशाख, काठमाडौं । पर्वत जिल्लाको कुश्मामा विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुने भएको छ । कालीगण्डकी नदीको खोाचमा निर्माण गरिने बञ्जीको शनिबार शिलान्यास गरिएको छ । यो बञ्जीको उचाइ करीव दुई सय २५ मिटर अग्लो हुने लगानीकर्ता राजु कार्कीले अनलाइनखबरसँग बताए । मकाउमा रहेको विश्वकै सबैभन्दा अग्लो बञ्जीको उचाइ दुई सय ३५ मिटर […]