Comments Add Comment

रेडपाण्डा

List Grid
पाथीभरा क्षेत्रमा आगो लागेपछि दुर्लभ वन्यजन्तु रातो हाब्रे सङ्कटमा

१५ पुस, फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगोले चरन तथा बासस्थान खरानी बनाएपछि रेडपाण्डा (रातो हाब्रे) सङ्कटमा परेको छ । छ दिनदेखि लागेको डढेलो पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट […]

पाथीभरा क्षेत्रमा रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

६ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको […]

रेडपाण्डाको छालासहित बाँकेमा ५ जना पक्राउ

२८ भदौ, काठमाडौं । बाँकेमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका-६ का ३२ वर्षीय कृष्ण वली, वडानम्बर ९ का २८ वर्षीय ईन्द्रबहादुर नेपाली, सुर्खेतको भेरीगंगा नगरपालिका-५ का ३० वर्षीय जयबहादुर कामी, २५ वर्षीय गणेश वि.क र वडनम्बर १२ का ३६ वर्षीय देवबहादुर बाँठा रहेका छन् । बैजनाथ […]

रेडपाण्डाको छालासहित ललितपुरबाट ३ जना पक्राउ

६ माघ, काठमाडौं । ललितपुरबाट प्रहरीले रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट बारेकोट नगरपालिका-५ का २० वर्षीय हेमराज बिक, वडानम्बर ४ का २० वर्षीय तिलक बस्नेत र जाजरकोटकै नलगाड नगरपालिका-५ का २३ वर्षीय राजेन्द्र चुनारा रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट नियन्त्रणमा […]

ताप्लेजुङमा रेडपाण्डा संरक्षणका लागि कृत्रिम पोखरी निर्माण

२१ असार, ताप्लेजुङ । वन्यजन्तु संरक्षणमा टेवा पुर्याउने उद्देश्यले ताप्लेजुङका सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण गरिएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) हिउँदको समयमा पानी खोज्दै बसाइँ सर्ने भएकाले वन्यजन्तुलाई संरक्षण गर्न पोखरी निर्माण गरिएको हो । वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत संस्था हिमाली संरक्षण मञ्च र रेडपाण्डा नेटवर्कको सहकार्य र सामुदायिक […]

रेडपाण्डाको छालासहित रसुवाबाट दुईजना पक्राउ

३ असार, काठमाडौं । प्रहरीले संरक्षित बन्यजन्तु हाब्रे (रेडपाण्डा)को छालासहित दुई जनालाई रसुवाबाट पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा रसुवाको राम्चे-५ बस्ने २४ वर्षीय रामकृष्ण वाइवा र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् । उनीहरुलाई रसुवाको धैबुङ गाविस-५ कालिकास्थानबाट रेडपाण्डाको एक थान छालासहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । […]