Comments Add Comment

लक्ष्मी चौधरी

List Grid
धनगढीमा प्रेम आले र लक्ष्मी चौधरीको विरोधमा युवा संघको प्रर्दशन

५ साउन, धनगढी । धनगढीमा पूर्व मन्त्री प्रेमबहादुर आले र सांसद लक्ष्मी चौधरीको विरोधमा युवा संघले प्रर्दशन गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर निर्दलियताको बीऊ रोपेको भन्दै उनीहरुलाई बहिस्कार गर्ने बताएको छ । धनगढीस्थित मुख्यमन्त्री कार्यालयदेखि पार्क मोडसम्म निकालिएको विरोध र्‍यालीमा उनीहरुले आले […]

सत्तारुढ सांसद्, जसले लगातार निर्मला पन्त प्रकरणबारे सरकारलाई प्रश्न गरिन्

२० फागुन, काठमाडौं । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । प्रहरीले नै अपराधको प्रमाण नष्ट गरेको गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक रुपमा बताइसकेका छन् । सरकारले उक्त घटनाका दोषीलाई लुकाउन चाहेको आरोप पनि लाग्दै आएको छ । संघीय संसदमा पनि निर्मला पन्तको विषय पटक–पटक उठ्यो । […]