Comments Add Comment

लण्डन

List Grid
जब लण्डनको सडकमा मास्कको अण्डरवेयर मात्र लगाएर निस्किए पुरुष

बेलायतको राजधानी लण्डन सहरमा कोरोना संक्रमणको बढ्दो कहरका बीच एकजना व्यक्ति मास्कको पेन्टी लगाएर यताउता घुमिरहेको देखियो । जिउमा अरु लुगा नलगाएका र मास्कको अण्डरवेयरले गोप्य अंग छोपेका ती युवकलाई देख्ने मानिसहरु ट्वाँ पर्नु स्वभाविकै थियो । सडकमा घुमिरहेका ती युवक धेरै जना महिलाहरुको नजिकबाट समेत हिँडिरहे । आसपासमा रहेका मानिसहरुले उनको तस्वीरु समेत खिचिरहेका […]

हरेक वर्ष ‘नयाँ लण्डन’ बनाउँदै चीन

चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश हो । आर्थिक उन्नतीको क्षेत्रमा पनि चीन विश्वको हस्ती बनिसकेको छ । ठुलो जनसंख्याको आवासका लागि तथा आर्थिक गतिविधिलाई सञ्चालन गराउनका लागिसमेत सोही अनुपातमा भवनहरुको आवश्यकता पर्दछ । सोही कारण चीनले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा समेत ठुलो परिमाणमा काम गरिरहेको छ । विज्ञहरुका अनुसार आउँदो दशकमा विश्वमा जतिधेरै […]

लण्डनको नेपाली दूतावासले भन्यो-नेपाल फर्कन चाहनेले विवरण बुझाउनू

२० जेठ, लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने […]

नेपाली छात्रले २०१८ को लण्डन म्याराथुनमा भाग लिने

यूके / हाल युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस दोश्रो बर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनी सन् २०१८ को लण्डन म्याराथुनमा भाग लिने भएका छन् । नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैरसरकारी संस्था किड्स फर्स्ट नेपालको लागि सहयोग जुटाउन लण्डन म्याराथुनमा भाग लिन लागेको शाहिलले बताए । संस्थाले अपाङ्ग र असहाय बालबालिकाहरूको लागि शिक्षा, […]

लण्डनका मेयर सादिकले ट्रम्पको प्रस्ताव अस्वीकार गरे

२८ वैशाख, काठमाडौं । लण्डनका मेयर सादिक खानले अमेरिकामा मुसलमानलाई आउन लगाइने प्रतिवन्धमा छुट दिने डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् । सादिक मुसलमान हुन् । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पले अमेरिकामा मुसलमानको प्रवेशमा रोक लगाउने बताउँदै आएका छन् । तर, सादिक हालै मात्र लण्डनमा मेयर भएपछि ट्रम्पले अमेरिका आउन दिने […]

अनमोल-भुवनले पाए बेलायतको भिसा, ड्रिम्सको प्रिमियर हुने

लन्डन । नेपाली सिने क्षेत्रका चल्तिका स्टार अनमोल केसी बेलायत आउने भएका छन् ।  अभिनेता भुवन केसी र उनका सुपुत्र अनमोल केसीको यूके भिसा लागेको छ । भिसा गाइड नेपालले केसी बाबु छोराको यूके भिजा आवेदन सफल भएको जनाउँदै प्रसन्नता व्यक्त गरेको छ । उनीहरु हालै रिलिज भएको सुपरहिट सिनेमा ड्रिम्सको प्रिमियरका लागि बेलायत आउन […]

लण्डनमा यस्तो छ नेपालकी सभामुखको भ्रमण तालिका

लन्डन । सभामुख ओनसरी घर्तीमगरसहित प्रमुख सचेतकहरुको टोली बेलायत भ्रमणका लागि आइपुग्दै छ । ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियनको निम्तोमा बेलायत आउन लागेको उक्त प्रतिनिधिमण्डलमा सभामुख, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमाले प्रमुख सचेतक भानुभक्त ढकाल, नेकपा एकीकृत माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी, संसद सचिवालयका महासचिव मनोहर […]