Comments Add Comment

विजया दशमी

List Grid
‘दसैंको अक्षता पात वा प्लेटमा राखेर दिउँ’

यस वर्ष कोरोनासँगै दसैं मनाउनुपरेको छ । यसर्थ, कोरोनाको जगजगीमा दसैं मनाउँदा के कसो गर्नु बेस होला भनी मनमा उब्जिएका कल्पनाहरु आम पाठकसमक्ष प्रस्तुत गरेको छु । यसपटकको दसैं सबैले तनावमुक्त भएर मनाउने अभ्यास गर्न सबैमा सार्वजनिक अपिल गर्छु । ज्येष्ठ नागरिकको सुरक्षा हिन्दू धर्मअनुसार दसैंमा मान्यजन वा आफूभन्दा उमेरले पाका मानिसबाट आर्शिवाद लिने हो […]

आज घटस्थापनाः दशैंमा टिकासँगै जमरा किन लगाइन्छ ?

हिन्दू धर्मावलम्बीहरुले हर्षोल्लासको साथमा मनाउने दशैं पर्व हाम्रो घरआँगनमा आइसकेको छ । पारिवारिक मिलनको चाडको रुपमा लिइने दशैंको सबैभन्दा आकर्षक र महत्वपूर्ण पक्षको रुपमा आफ्नो मान्यजनको हातबाट टिका जमराको साथमा आर्शिवाद ग्रहण गर्नुलाई मानिन्छ । रोजगारीको कारण वर्षदिनसम्म घरबाहिर रहेका व्यक्तिहरु सकेसम्म मान्यजनको हातबाट टिका ग्रहण गर्न आफ्नो घर पुग्ने गर्छन् । आफ्नो घरमा मात्रै […]