
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा रहेका कलाकारले २०७९ सालको विजयादशमीको टीका बिहीबार लगाएका छन्।
- विदेशमा रहेका नेपाली कलाकारले सम्बन्धित देशको शुभसाइत अनुसार टीका लगाउनेछन्।
- टीका लगाइसकेपछि कलाकारले सामाजिक सञ्जालमा फोटो र भिडियो सेयर गरेका छन्।
काठमाडौं । नेपालमा रहेका कलाकारले बिहीबार विजयादशमीको टीका लगाएका छन् । मान्यजनबाट टीका ग्रहणपछि सेलिब्रेटीले सामाजिक सञ्जालबाट फोटो र भिडियो सेयर गरेको देखिन्छ ।
विदेशमा रहेका नेपाली कलाकारले भने सम्बन्धित देशको शुभसाइत समयअनुसार टीका लगाउनेछन् । बिहीबार नेपालमा दशैंअन्तर्गत विजयादशमीको टीका लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4