Comments Add Comment

विद्युत आपूर्ति

List Grid
पावर ट्रान्समिसन प्रणालीको समस्याले समग्र पाकिस्तान अँध्यारो

२६ पुस, काठमाडौं । पाकिस्तानमा शनिबार राति अचानक समग्र मुलुकका अघिकांश सहरमा विद्युत् आपूर्ति रोकिएको छ । पाकिस्तानको ऊर्जा मन्त्रालयले पावर ट्रान्समिसन प्रणालीको फ्रिक्वेन्सीमा गिरावट आएसँगै विद्युत् आपूर्ति रोकिएको बताएको छ । मन्त्रालयका अनुसार शनिबार राति ११ः४१ मा यो समस्या देखिएको थियो । मन्त्रालयले फ्रिक्वेन्सीमा गिरावट आउनुको कारण बुझ्ने प्रयास भइरहेको बताएको छ । साथै मन्त्रालयले […]

मर्मत सम्भार गर्दा विद्युत आपूर्ति प्रभावित भएको हो : प्राधिकरण

८ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण प्रतिवद्ध रहेको बताएको छ । एक सूचना जारी गरेर प्राधिकरणले प्रशारण एवम् वितरण लाइनको सञ्चालन तथा विद्युत आपूर्तिको निरन्तरता, विद्युत महशुल र भुक्तानी सम्वन्धमा उपभोक्ताले देखाएको चासो र चिन्ताको सम्वन्धमा सजग रहेको बताएको छ । ‘विद्युतको प्रशारण तथा वितरण संरचना जमिनमाथि (ओभर हेड)बाट […]