 
																			२८ माघ, काठमाडौं । विद्युत आपूर्ति अवरुद्ध हुँदा श्रीलंकामा आइतबारदेखि अन्धकार छाएको छ । देशव्यापी रुपमा विद्युत आपूर्ति अवरुद्ध हुनुको कारण बाँदरलाई देखाइएको छ ।
श्रीलंकाका ऊर्जामन्त्री कुमार जयकोदीले ग्रिड ट्रान्सफरमा बाँदर पुगेपछि पूरै प्रणाली नै प्रभावित भएको बताएका छन् । त्यहाँका स्वास्थ्य संस्था तथा पानी शुद्धीकरण प्लान्टलाई प्राथमिकतामा ध्यान दिएर समस्या समाधान गर्ने प्रयास भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख थरेका छन् ।
एउटा बाँदरले पूरै विद्युतीय प्रणालीमै असर पारेको सरकारी अधिकारीको प्रष्टीकरण पछि अहिले सामाजिक सञ्जालमा विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4