Comments Add Comment

विस्फोट

List Grid
पोखराको निर्वाचन कार्यालय नजिकै विस्फोट

२१ कात्तिक, पोखरा । कास्कीको टुरिस्ट बसपार्कमा विष्फोट भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको हो । कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले विष्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको बताए । उनले अनलाइनखबरसँग भने, ‘हाम्रो टोली पुगेर हेर्दा पटकाको बारुदजस्तो देखियो ।’ खाल्डोमा पड्किएकाले ठूलो आवाज आएको हुनसक्ने […]

दुवाकोटमा एकाबिहानै सिलिण्डर विस्फोट, दुई घरमा सामान्य क्षती

२९ बैशाख, काठमाडौं । भक्तपुरको दुवाकोटमा अज्ञात समूहले सिलिण्डर विस्फोट गराएको छ । बिहान ३ बजेर २ मिनेटमा भएको विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन । चाँगुनारायण नगरपालिका-२ को पुरानो केएमसी अस्पताल नजिकै बाटोमा सिलिण्डर विस्फोट भएको हो । यो विस्फोट कसले गरायो भन्ने खुलेको छैन । प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईका अनुसार विस्फोटबाट […]