Comments Add Comment

शाहीद अफ्रिदी

List Grid
नेपालमा खेल्न उत्साहित छन् शाहीद अफ्रिदी

१२ साउन, काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवम् विश्व क्रिकेटकै चर्चित खेलाडी शाहीद अफ्रिले कीर्तिपुरस्थित टीयू मैदानमा क्रिकेट खेल्ने भएका छन् । आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटका लागि काठमाडौं किंग्स-११ ले अफ्रिदीलाई नेपाल ल्याउने भएको हो । सोमबार एक कार्यक्रम आयोजना गर्दै टेलेहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले […]

लंका प्रिमियर लिग छाडेर अफ्रिदी पाकिस्तान फर्किए

१८ मंसिर, काठमाडौं । श्रीलंकामा भइरहेको लंका प्रिमियर लिग (एलपीएल) बीचैमा छाडेर अलराउण्डर शाहीद अफ्रिदी पाकिस्तान फर्किएका छन् । गाल्ले ग्लाडिएटरेसको कप्तान समेत रहेका अफ्रिदी अचानक पाकिस्तान फर्किएका हुन् । अफ्रिदीले ट्वीट गर्दै दुर्भाग्यवश व्यक्तिगत कारणले आफू घर फर्कनु परेको जानकारी गराएका छन् । उनले पाकिस्तानमा आफ्नो काम सकिएपछि श्रीलंका फर्किएर पुनः आफ्नो टिममा सहभागी हुने […]