Comments Add Comment

शिव रेग्मी

List Grid
संझनामा शिव रेग्मी…

वि.सं २०७० साल मंसिर २४ गते निर्देशक शिव रेग्मीको निधन भएको थियो । बल्खुको बयोधा अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । मृगौला रोगबाट पीडित बनेका रेग्मीको उपचारको क्रममा निधन भएको हो । रेग्मीको निधन भएको आज ६ बर्ष भएको छ । उनको आज छैठौ बार्षिकी हो । नेपाली चलचित्रले शिव रेग्मीको अभाव हरेक […]

शंकरको लेखनप्रति आकर्षित नहुने को होला र !

पाठकको नजरमा: शंकर लामिछानेलाई मैले सुरुमा फुटकर लेखरचनामै पढेको हुँ । धेरै पछि मात्रै उनको पुस्तक पढ्ने मौका मिल्यो । शंकरको लेखनप्रति आकर्षित नहुने को होला र ! उनको अहिलेसम्म भेटिएका र पढेका सिर्जनामध्ये मलाई कुनै पनि छि: भन्ने कोटिको लागेन,  त्यतिसम्म आकर्षण छ । लेख्न त उनी पनि महाकवि देवकोटा जस्तै एकचोटि लेखेपछि पुनर्लेखन गर्ने […]