Comments Add Comment

श्रीकृष्ण श्रेष्ठ

List Grid
संझनामा श्रीकृष्ण श्रेष्ठ

नेपाली चलचित्र क्षेत्रका मिलनसार, सफल नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको आज ६ बर्ष भएको छ । वि.सं २०७१ साल साउन २५ गते बिहान उनको निधन भएको थियो । बिहे भएको केही हप्तामै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि श्रीकृष्ण नायिका स्वेता खड्काको साथमा दिल्ली पुगेका थिए । दिल्लीमा केही हप्ता उपचार पछि उनले प्राण […]

सुरु भयो ‘स्वेता श्री’ फाउन्डेशन, निर्माण र क्यान्सरको क्षेत्रमा काम गर्ने(भिडियाे)

नायिका स्वेता खड्काले ‘स्वेता श्री’ फाउन्डेशनको औपचारिक शुभारम्भ गरेकी छिन् । आज, काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा उनले सामाजिक सेवाका लागि भन्दै यो फाउन्डेशनको औपचारिक सुरुवात गरेकी हुन् । नायक श्रीकृष्ण श्रेष्ठ र स्वेताको नामबाट यो फाउन्डेशनको नाम राखिएको छ । पूननिर्माण प्राधिकरणका प्रमुख गोविन्द पोखरेल, चर्चित कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्व प्रधान […]

श्रीकृष्ण जन्मेको जिल्लामा स्वेताको सहयोग, भनिन्-‘मलाई ‘बुहारी’ भन्दा पनि हुन्छ'(फोटो फिचरसहित)

नायक श्रीकृष्ण श्रेष्ठ जन्मेको जिल्ला सिन्धुपाल्चोक पुगेर नायिका स्वेता खड्काले बस्ती निर्माणमा सहयोग गर्ने वचन दिएकी छिन् । शनिबार केहि पत्रकारको साथमा स्वेता भूकम्पबाट प्रभावित भएको सिन्धुपाल्चोकको ठूलो सिरुवारीस्थिती झ्याँडी गाउँमा सहयोगका लागि पुगेकी थिइन् । भिडियोमा हेर्नुहोस्, स्वेतालाई यसरि गरियो भव्य स्वागत शनिबार माझी बस्तीको अवलोकन गर्दै स्वेताले आफूले बस्ती निर्माणका लागि ज्यान दिएर […]

श्रीकृष्णको जन्म जयन्तीमा स्वेताको संझना, घर आँगनलाई डेढ लाख सहयोग(भिडियो)

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको २ बर्ष बढी भयो । चलचित्र क्षेत्रमा एउटा दरिलो छाप छाडेका श्रीकृष्णको आज जन्म जयन्ती हो । पौष १४ गते जन्मिएका श्रीकृष्णको साउन २४ गते निधन भएको थियो । उनै श्रीकृष्णको जन्म जयन्तीको अवसर पारेर नायिका स्वेता खड्काले एक अनाथ आश्रमलाई सहयोग गरेकी छिन् । […]

२ बर्षपछि ‘छक्का पन्जा’ले ‘कोहिनुर’को व्यापारलाई उछिन्यो

२ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कोहिनुर’को व्यापारले सबैलाई चकित बनाएका थियो । नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात यो चलचित्र हेर्नका लागि दर्शकको भीड हलमा लागेको थियो । श्रीकृष्णप्रति अन्तिम श्रद्धाञ्जली दर्शाउँदै दर्शक हलमा पुगेका थिए । चलचित्रले ११ करोड हारहारीको व्यापार गरेको वितरकहरुले बताएका थिए । तर, यो चलचित्र रिलिज भएको २ बर्षपछि अर्को […]

युटुबमा ‘कोहिनुर’, स्वेता भन्छिन्-‘समाजसेवा हामी दुबैको चाहना’

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र ‘कोहिनुर’ हेर्न छुटाउनु भएको छ भने अब धन्दा मान्नु पर्दैन । युट्युब च्यानलमार्फत घरमै बसेर हेर्न सकिनेछ । श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, मिथिला शर्मा, सम्राट सापकोटा लगायतको अभिनय रहेको उक्त चलचित्र शनिवारदेखि युट्युब च्यानलवाट सार्वजनिक गरिएको छ । आकाश अधिकारी निर्देशित उक्त चलचित्र सबै भन्दा धेरै ब्यापार गर्ने […]