Comments Add Comment

श्रीदेवी

List Grid
श्रीदेवीको प्रेममा पागल थिए मिथुन चक्रवर्ती, एक रहस्यमयी प्रेमकथा

भारतीय सिनेमाकी पहिलो ‘महिला सुपरस्टार’ थिइन्, श्रीदेवी । समकालीन अभिनेताहरु भन्दा उनी कति पनि कम थिइनन् । चाहे ‘डिमान्ड’को कोणबाट होस् वा पारिश्रमिककै हिसाबले । श्रीदेवीको घरमा निर्माताहरुको लाइन लाग्थ्यो । ९० को दशकमा उनले त्यसबेलाका सबैजसो स्टारहरुसँग काम गरिन् । पाँच पटक त उनले फिल्मफेयर अवार्ड नै हात पारिन् । सन् २०१३ मा श्रीदेवीलाई […]

विवाहअघि गर्भवती भएका थिए यी बलिउड अभिनेत्रीहरु

अहिले कतिपय बलिउड सेलिब्रेटी विवाह नगरी सन्तानका एकल आमा वा बुवा बनेका छन् । जस्तो एकता कपूर, उनकै भाई तुसार कपूर, करण जौहर आदि । उनीहरु सेरोगेसीबाट सन्तानका मातापिता बनेका हुन् । वि वाह नगरी सन्तानका आमाबुवा बन्नु अब बलिउडको लागि आश्चर्यको विषय अब रहेन । तर, सेरोगेसीको हकमा मात्र । अन्यथा   विवाह नगरी गर्भवती […]

बाबु र छोरा दुवैसँग अनस्क्रिन रोमान्स गर्ने बलिउड अभिनेत्रीहरू

फिल्मीवृत्तमा चलेको एउटा मान्यता छ, हिरोइनहरुको आयु (अवधि) छोटो हुन्छ । अर्थात् फिल्मी दुनियाँमा उनीहरूको चमक-दमक लामो समय कायम रहँदैन । बलिउडले यसको उदाहरण पनि पेश गर्छ । जस्तो, सलमान खान अहिले पनि उत्तिकै चल्तापूर्जा अभिनेतामा गनिन्छन् । जबकि करियरको पूर्वार्द्धमा उनीसँग अभिनय गरेका थुप्रै अभिनेत्री लाखापाखा लागिसके । आमिर खानको कुरा गरौं वा शाहरुख […]

रहस्यमयी थियो यी बलिउड अभिनेत्रीहरूको मृत्यु

बलिउडको चमक-दमकमा बाँचेका कतिपय अभिनेत्रीहरू जीवनको उत्तरार्द्ध भने अत्यन्तै दुःखदायी रह्यो । त्यस्तै, दुःखमा उनीहरूको गुमनाम मृत्यु पनि भयो। जस्तो सिल्क स्मिता । उनी दक्षिण भारतीय फिल्मकी सुपरस्टार थिइन् । तपाईंले फिल्म ‘डर्टी पिक्चर’ हेर्नुभएको छ भने सिल्क स्मिताबारे धेरै बताइरहनु नपर्ला । किनभने उक्त फिल्म सिल्क स्मिताकै जीवनमा आधारित थियो । खासमा उनको नाम […]

सिंगापुरको मेडम तुषादमा श्रीदेवीको मैनको प्रतिमा

गत मंगलबार बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीको ५६ औं जन्म जयन्ती थियो । उक्त अवसरमा सिंगापुरस्थित मेडम तुसाद म्यूजियमले एउटा घोषणा गर्दै चाँडै नै उक्त म्यूजियममा अभिनेत्री श्रीदेवीको पहिलो मैनको प्रतिमा राख्ने जनाएको छ । अभिनेत्रीको स्मरणमा उक्त प्रतिमा बनाउन लागिएको हो । म्यूजियमको तर्फबाट गत मंगलबार ट्वीट गर्दै उक्त कुराको जानकारी दिइएको हो । ट्वीटमा […]

श्रीदेवीको नाममा फ्लाइओभर नामाकरण गर्न खोज्दा लफडा

मुम्बईस्थित एउटा फ्लाइओभरलाई दिवंगत बलिउड अभिनेत्री श्रीदेवीको नामबाट नामाकरण गर्ने तयारी गरिएपछि विवाद उब्जिएको छ । स्थानीयहरुले कुनै हिरोइनको नामबाट फ्लाइओभर नामाकरण गर्नु नहुने भन्दै विरोध गरेका छन् । मुम्बईको अँधेरीस्थित एक फ्लाइओभरलाई श्रीदेवीको नाम दिने तयारी गरिएको हो । भारतीय जनता पार्टीका कर्पोरेटर योगीराज दाभाडकरले मेयरलाई पत्र लेखेर आग्रह गरेका थिए । मुम्बईको अँधेरी […]

जान्भीको रुपको प्रशंसा, फिल्मको ट्रेलरको आलोचना

बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्भी कपुर अभिनित फिल्म ‘धडक’ मार्फत डेब्यू गर्दैछिन् । उनको यस फिल्मको ट्रेलर रिलिज गरिएको छ । तर, ट्रेलरमाथि आएको प्रारम्भिक प्रतिक्रिया सुखद छैन । जान्भीको फिल्मको प्रतिक्षामा रहेकाहरु ट्रेलरबाट निराश बनेका छन् । जान्भीले अभिनय क्षमताका कारण नभएर श्रीदेवीको छोरी भएकाले मात्र मौका पाएको धेरैले टिप्पणी गरेका छन् । यो […]

श्रीदेवीको नाममा म्युजियम बनाउने बोनी कपुरको योजना

बलिउड अभिनेत्री श्रीदेवीको निधनपछि उनका पति बोनी कपुर एक्लिएका छन् । उनी अहिले पनि श्रीमतीको यादमा बेलाबेला रुने गर्छन् । बोनीकपुरसँग दुई छोरीहरु जान्भी र खुशी छन् । बोनीले सकभर उनीहरुलाई ममीको अभाव महसुस हुन दिएका छैनन् । उनी हरदम छोरीहरुको साथमै हुन्छन् । बोनीका एक साथी भन्छन्, ‘उनी भित्रैदेखि टुटिसकेका छन्, तर छोरीहरुका खातिर […]

श्रीदेवीको साडी लगाएर अवार्ड थाप्न पुगिन् छोरी जान्भी

दिवंगत बलिउड अभिनेत्री श्रीदेवीलाई फिल्म ‘मम’ का लागि सर्वोत्कृष्ट अभिनेत्रीको नेसनल अवार्ड दिइयो । अवार्ड समारोहमा श्रीदेवीका पति बोनी कपुर आफ्ना दुई छोरीहरु जान्भी र खुशीसहित पुगेका थिए । दिल्लीको विज्ञान भवनमा आयोजित समारोहमा पुग्दा धेरैको आँखा जान्भीमा अडियो । उनले आमा श्रीदेवीको साडी लगाएकी थिइन् । उनको व्यक्तित्वमा श्रीदेवीको झलक देखिएको थियो । फेसन […]

श्रीदेवीसँगको अन्तिम रातबारे बोनी कपुरको बयान

बलिउड अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा गत साता मृत्यू भयो । सुरुमा कार्डिक अरेस्ट कारण मृत्यू भएको बताइए पनि पछि बाथटबमा डुबेर मृत्यू भएको पुष्टि भएको थियो । उनको मृत्यूको घटनालाई शंकास्पद मानेर दुबई प्रहरीले अनुसन्धान पनि गर्‍यो । शंकाको सुई श्रीदेवीका पति बोनी कपुरमाथि सोझियो । तर पछि उनी निर्दोष ठहरिए । उनै बोनी […]

२१ वर्षमा जान्हबी, जन्मदिन निरस

बलिउडकी नव-नायिका जान्हवी कपुरको आज जन्मदिन हो । तर उनलाई जन्म दिने आमा अब यो दुनियाँमा छैनन् । ६ मार्च १९९७ मा जन्मेकी जान्हवी २१ वर्षकी भइन् । यसपाली उनको जन्मदिन निरस भएको छ । एक साताअघि उनकी आमा श्रीदेवीको दुवईमा निधन भएको थियो । आमा जस्तै हिरोइन बन्ने उनको सपना छ । करण जौहरको […]

श्रीदेवीको ह्यान्डलबाट बोनी कपुरको यस्तो ट्वीट

मुम्बई । २८ फेब्रुअरी रातमा बलिउड अभिनेत्री श्रीदेवीको ट्वीटर ह्याण्डलबाट ट्वीट भयो । मानिसहरु एकछिन छक्क परे । ट्वीटमा जारी सन्देश पढेपछि धेरैले थाह पाए, श्रीदेवीको ट्वीटर ह्याण्डलबाट उनका श्रीमान् बोनी कपुरले सन्देश जारी गरेका रहेछन् । बोनी कपुरले लेखेका छन्, ‘एउटा साथी, श्रीमती एवं जवान छोरीहरुको आमाको अभावलाई म शब्दमा ब्यक्त गर्न सक्दिनँ । […]

श्रीदेवीको शवलाई बेहुली झैं सजाएर अन्त्येष्टी गरिदै

हालै मृत्यु भएकी बलिउड अभिनेत्री श्रीदेवीलाई राजकीय सम्मान दिइएको छ । उनको शवलाई सेतो फुलले सजाइएको ट्रकमा राखेर अन्तिम यात्रा गराइएको थियो । शवयात्रा ५ किलोमिटर लामो थियो । श्रीदेवीलाई रातो रंगको सारीमा बेहुली जसरी सजाइएको थियो र भारतीय राष्ट्रिय झण्डामा बेरिएको थियो । श्रीदेवीलाई अन्तिम श्रद्धाञ्जली दिन हेमामालिनी, ईशा देओल, सुष्मिता सेन, ऐश्वर्या राय, […]

श्रीदेवीको मृत्यु रहस्यमय बन्दै, शंकाको सुई श्रीमानतिर !

बलिउड अभिनेत्री श्रीदेवीको मृत्युको रहस्य गहिरिँदै गएको छ । उनको मृत्युका सम्वन्धमा भएका नयाँ-नयाँ खुलासाहरुले यो हत्या त होइन भन्ने आशंकालाई बल पुगिरहेको छ । सुरुमा उनको मृत्युकार्डियाक अरेस्टबाट भएको भनिएको थियो । तर, फरेन्सिक रिपोर्टले पानीमा डुबेर उनको मृत्युभएको ठहर गर्‍यो । साथै उनको रगतमा अल्कोहल पनि भेटियो । दुबई प्रहरीको बयानअनुसार श्रीदेवीले रक्सी […]

श्रीदेवीको मृत्यु पानीमा डुबेर, शरीरमा अल्कोहल भेटियो

बलिउड अभिनेत्री श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको फरेन्सिक रिपोर्टबाट देखिएको छ । साथै उनको शरीरमा अल्कोहल पाइएको पनि रिपोर्टमा उल्लेख छ । दुबईमा सोमबार बेलुकी साढे ४ बजे श्रीदेवीको फरेन्सिक रिपोर्ट जारी भएको हो । रिपोर्टका अनुसार उनी बाथटवमा भएको बेला बेहोश भएकी थिइन् । टबमा डुबेर नै उनको मृत्यु भएको ठहर गरिएको छ । […]

बलिउड कब्जा गर्ने श्रीदेवीलाई पनि छाडेन हृदयाघातले !

बलिउडकी हरेक इभेन्टमा छोरी जान्ह्वीलाई डोहोर्‍याउँथिन्, श्रीदेवी । उनकै पदचाप पच्छ्याउँदै छोरी बलिउड इन्ट्री गरिन् । करण जौहरको फिल्म ‘धडक’बाट जान्ह्वीले डेब्यु गरिन् । तर, आफ्नी छोरीको फिल्म हेर्न पाइनन् । पति बोनी कपुर र सानी छोरी खुसीसँग दुबईमा आफ्ना भान्जाको बिहेमा सरिक हुन गएकी उनको हृदयघातको कारण निधन भयो । बोनीका परिवार बिवाह सकेर […]

किन भयो  श्रीदेवीको अचानक मृत्यु, कारण के हो र त्यसबाट कसरी बच्ने ?

अभिनेत्री श्रीदेवीलाई कुनै रोगले च्यापेको थिएन । उनी थलिएकी थिइनन् । वा रोगको उपचार पनि गराइरहेकी थिइनन् । सग्लो थिइन् । स्वस्थ्य थिइन् । उनी मनोरञ्जनकै मुडमा थिइन् । दुबईमा आफ्ना भान्जाको बिहे थियो, त्यही रमझममा सामेल हुन पति बोनी कपुर र कान्छी छोरीसँग दुबई पुगेकी थिइन् । तर, अचानक उनको मृत्यु भयो । के […]

३ घण्टापहिला श्रीदेवीको मृत्युको आभाष थियो अमिताभलाई ?

‘न जाने क्यूँ, एक अजीब सी घरबराहट हो रही है । अमिताभ बच्चनले यस्तो ट्वीट गरेको ठीक तीन घण्टापछि हल्ला फैलियो, श्रीदेवीको मृत्यु भयो । अमिताभको मनमा अनौठो हलचल पैदा हुनु र लगत्तै श्रीदेवीको मृत्यु हुनु संयोगमात्र थियो ? बलिउडमा भने यसको अनुमान के गरिदैछ भने, अमिताभ बच्चनलाई श्रीदेवीको मृत्युको आभाष पहिले नै मिलिसकेको थियो […]

यस्ती थिइन् श्रीदेवी, उनका अनौठा तथ्य र तस्वीरहरु

श्रीदेवीले बाल कलाकारको रुपमा फिल्मी यात्रा सुरु गरेकी थिइन् । उनले दक्षिण भारतिय फिल्म हुँदै बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्म उद्योगमा उनले पाँच दशकको यात्रा तय गरिन् । १. श्रीदेवीले ‘बेबी श्रीदेवी’ नाममा चाइल्ड आर्टिस्टको रुपमा दक्षिण भारतको चार भाषाको तमिल, तेलुगु, मलयालम र कन्नडमा काम गरिन् । २. श्रीदेवको पहिलो फिल्म १९६७ मा […]

श्रीदेवी भन्छिन्-‘कपडा फेर्न झाडीमा जानुपथ्र्यो’

बलिउड नायिका श्रीदेवीले चलचित्र ‘वरसात’मा अभिनय गरेको एउटै गीतवाट चर्चा पाइन् । अर्को चलचित्र ‘चाँदनी’को ‘लगी आज सावन’ र चालबाजको ‘ना जाने कहाँ से आई है’ बाट पनि राम्रै चर्चा पाइन् । उक्त गीतमा अभिनय गर्दा यातना पाएको महसुस् गरेकी थिइन् उनले । श्रीदेवी भन्छिन्-‘वरसातको गीत सुटिङ गर्दा म बिरामी भएकी थिएँ ।’ केही दशकदेखि […]

छोरीहरुमाथि श्रीदेवीको कडा शासन, व्वाइफ्रेण्ड बनाउन बन्देज

बलिउड अभिनेत्री श्रीदेवीले आफ्ना दुई छोरीहरुलाई कडा शासनमा राखेकी छन् । उनीहरुलाई धेरै कुरामा बन्देज छ । हालै एक अन्तरवार्तामा श्रीदेवी आफैंले भनिन्, ‘हो, छोरीहरुको अनुशासनको मामलामा म एकदम कडा छु ।’ जान्भी र खुशीले आमाको अनुमति बेगर घरबाट निस्कन पाउँदैनन् । निस्केपछि उनीहरुले भनेको टाइममा घर फर्किनुपर्छ । दुई मिनेट पनि ढिला भए भने […]