Comments Add Comment

सपिङ मल

List Grid
सपिङ मल खोल्न वडाध्यक्षको सहमति, सीडीओ भन्छन्– अनुमति छैन

३ असार, काठमाडौं । लम्बिँदो लकडाउनबाट आजित भएर सरकारले बन्द नै राख्ने निर्णय गरे पनि सपिङ मलहरु भने एकतर्फी रुपमा निर्णय गरी सञ्चालनमै छन् । सपिङ मलका व्यवसायीहरुले एकतर्फी निर्णय गरी असार एक गतेदेखि व्यवसाय सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । संघीय सरकारको निर्णय विपरीत सपिङ मल व्यवसायीहरुले गरेको निर्णयलाई स्थानीय सरकारले साथ दिएका छन् […]

सरकारी निर्णयप्रति सपिङ मलको आपत्ति, व्यवसाय खुला गर्ने निर्णय

३० जेठ, काठमाडौं । काठमाडौ उपत्यकामा रहेका सबै सपिङ मलहरु खुला गर्ने व्यवसायीहरुले निर्णय गरेका छन् । सरकारले लकडाउन खुकुलो बनाउदै सम्पूर्ण पसलहरु खुला राख्ने भने पनि सपिङ मलहरु भने तत्काल नखुलाउने बताएको थियो । व्यवसायीहरुले सरकारी निर्णय उचित नभएको भन्दै मलहरु खुला गराउने निर्णय गरेका छन् । शुक्रबार काठमाडौंमा बसेको विभिन्न १२ वटा सपिङ […]

काठमाडौंका सपिङ मलहरु खुले

३० जेठ, काठमाडौं । काठमाडौंका सपिङ मलहरु पनि खुला भएका छन् । सरकारले तत्काल खुलाउने लिस्टमा नराखे पनि व्यवसायीहरु आफैले सपिङ मलहरु खुला गरेका हुन् । काठमाडौंका रञ्जना ट्रेड सेन्टर पिपुल्स प्लाजा, विशाल बजार लगायताका मलहरु खुला भएका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले २१ जेठमा एकतर्फी निर्णय गरी सबै प्रकारबा पसल व्यवसाय खुलाएको थियो […]