Comments Add Comment

सवारी

List Grid
सवारीले क्षमताभन्दा बढी भार बोके कारबाही

८ चैत, काठमाडौँ । यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारी साधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ । मालवाहक सवारी साधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही गर्न लागिएको विभागले जनाएको छ । मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्डबमोजिम […]

सवारी कारबाहीबाट २६ लाख राजश्व संकलन

२२ माघ, गुल्मी । गुल्मीमा सवारी साधन कारबाहीबाट २६ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीका अनुसार पछिल्लो ६ महिनामा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका ३ हजार ९५० सवारी साधन कारबाहीबाट २६ लाख २१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । जसअनुसार साउनमा ४५०, भदौमा ४५०, कात्तिकमा […]

सीको सवारी हुँदा सडक किनारमा उभिन नपाइने

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार अपराह्न काठमाडौं आइपुग्दैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । विमानस्थलबाट होटल सोल्टी जानेछन् । त्यसपछि शीतल निवासमा भेटवार्ता […]

भूकम्प र नाकाबन्दीले रोकिएन सवारी बिक्री

 वैशाख, काठमाडौं । भूकम्प र नाकाबन्दीले मुलुकको अर्थतन्त्र चौपट भइरहेको बेलामा पनि सवारी साधनको बिक्री प्रभावित भएन । विलासी वस्तुका रुपमा लिइने सवारी खरिद बिक्री आर्थिक गतिविधी ठप्प हुँदा पनि उच्च नै रहृयो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ३२ अर्ब १७ करोड रुपैयाँको सवारी तथा पार्टपुर्जा आयात भएको छ । जुन अघिल्लो वर्षको […]