Comments Add Comment

सानिमा लाइफ इन्स्योरेन्स

List Grid
साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ खुल्ने

१२ साउन, काठमाडौं । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो । ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पाँच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको […]

मानुषी लघुवित्त र सानिमा लाइफलाई आईपीओ ल्याउन अनुमति

१ साउन,काठमाडौं । धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स लाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको बोर्डका सूचना […]

सानिमा लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

१० वैशाख, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको हो । सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख […]