Comments Add Comment

सिण्डिकेट

List Grid
सार्वजनिक यातायातको सिण्डिकेटले सरकार कक्रक्कै !

२८ असार, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले आफ्नो दुई वर्षे उपलब्धिको चर्चा गर्दा सार्वजनिक यातायातको सिण्डिकेट हटाएँ भन्न छुटाउँदैन । ०७६ जेठमै सरकारले घोषणा गरेको थियो- ‘सार्वजनिक सवारीको सिण्डिकेट तोडियो ।’ विडम्वना ! अहिले त्यही सिण्डिकेटले सरकारलाई कक्रक्कै पारेको छ । लकडाउन खुकुलो भएपछि जिल्लाभित्र आन्तरिक सार्वजनिक सवारी साधन चलाउने सरकारी निर्णयलाई यातायातका सिण्डिकेटधारीले […]

सिण्डिकेटको चपेटामा ५६ कर्मचारीः जागिर गयो तर उपदान पाएनन्

१६ मंसिर, मोरङ । सरकारले गत साउनमा सिण्डिकेट खारेज गरेपछि जागिर गुमाएका पूर्व नेपाल यातायात व्यवसायी संघका ५६ कर्मचारीले पाउनु पर्ने सुबिधा रोकिएको छ । सरकारले सिण्डिकेट खारेज गरेपछि संघमा कार्यरत ५६ कर्मचारीले अवकाश पाएपनि नियम अनुसार पाउनु पर्ने सेवा सुविधा नपाएका हुन् । संघमा रहेका व्यवसायीले पूर्व नेपाल यातायात व्यवसायी संघलाई कम्पनी ऐन अन्तरगत […]

यातायात समितिको म्याद थप्न ‘नजराना’ संकलन

९ मंसिर, काठमाडौं । सिन्डिकेट हटाउने भन्दै खारेजीको चेतावनी दिइएका यातायात समितिहरुको नवीकरण गर्ने म्याद सकिनै लाग्दा फेरि म्याद थप्न आर्थिक चलखेल सुरु भएको छ । ठूलो संख्यामा सार्वजनिक सवारी सञ्चालकहरु कम्पनीमा नगएको तथ्यांक देखाएर फेरि ६ महिना म्याद थप्न व्यवसायीका नेताहरुले समितिसँग रकम संकलन थालेका हुन् । एक व्यवसायीका अनुसार यसरी संकलित रकम केही […]

सिण्डिकेट मान्यता : आफैंले खारेज गरेको समितिसँग सरकारले गर्‍यो सम्झौता

९ असोज, काठमाडौं । गत शनिबार सरकारले नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघसँग १० प्रतिशत भाडा वृद्धि गर्ने, थप भाडा वृद्धि गर्न समिति गठन गर्ने लगायतका चारबुँदे सहमति गर्‍यो । यो त्यही महासंघ हो, जसलाई गत ४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले अवैधरुपमा सिण्डिकेट सञ्चालन गरेको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार १ साउनदेखि […]

सिण्डिकेटलाई सरकारी मान्यताः आफैंले खारेज गरेको समितिसँग सम्झौता

९ असोज, काठमाडौं । गत शनिबार सरकारले नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघसँग १० प्रतिशत भाडा वृद्धि गर्ने, थप भाडा वृद्धि गर्न समिति गठन गर्ने लगायतका चारबुँदे सहमति गर्‍यो । यो त्यही महासंघ हो, जसलाई गत ४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले अवैधरुपमा सिण्डिकेट सञ्चालन गरेको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार १ साउनदेखि […]

सिन्डिकेट जोगाउन घुमाउरो निर्णय

४ साउन, काठमाडौं । सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेटलाई कायमै राख्ने गरी फेरि अर्को निर्णय गरेको खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र गृहमन्त्रालयबीचको बैठकले सिन्डिकेट जोगाउने किसिमबाट असार ३१ गते अर्को निर्णय गरेको खुलेको हो । साउन १ गतेदेखि यातायात समितिहरु नवीकरण नहुने व्यवस्थाअनुसार स्वतः खारेजी हुने अवस्था थियो । तर, […]

को-कोसँग झुक्यो ओली सरकार ? अब झुक्ने पालो- डा. गोविन्द केसीसँग

२ साउन, काठमाडौं । देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार यति कमजोर देखिन थालेको छ कि सामान्य कर्मचारीले समेत उसलाई घुँडा टेकाउन र गलाउन थालेका छन् । सरकार यतिबेला सबैतिरबाट रक्षात्मक अवस्थामा पुगेको छ । शायद यही रक्षात्मक स्थितिले गर्दा नै प्रधानमन्त्री ओलीले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा कार्यकर्तालाई […]

को-कोसँग झुक्यो ओली सरकार ? हेर्नुहोस् ७ उदाहरण

२ साउन, काठमाडौं । देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार यति कमजोर देखिन थालेको छ कि सामान्य कर्मचारीले समेत उसलाई घुँडा टेकाउन र गलाउन थालेका छन् । सरकार यतिबेला सबैतिरबाट रक्षात्मक अवस्थामा पुगेको छ । शायद यही रक्षात्मक स्थितिले गर्दा नै प्रधानमन्त्री ओलीले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा कार्यकर्तालाई […]

यातायात समिति खारेज नहुने, सिण्डिकेटप्रति सरकार नरम

३१ असार, काठमाडौं । साउनदेखि यातायातको सिण्डिकेटको ‘वैधानिक अन्त्य’ गर्ने पूर्वघोषणाबाट सरकार पछि हटेको छ । सरकारले यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का भएको हो । सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि […]

हाइप्रोफाइल ठेकदारको धरहरा पुनर्निर्माण हात पार्ने दाउ

३१ असार, काठमाडौं । धरहरा पुनर्निर्माण हत्याउन ‘माननीय’ ठेकदारहरुले चलखेल सुरु गरेका छन् । वर्तमान र निवर्तमान माननीयहरुले टेन्डर मूल्यांकनमा ‘सेटिङ’को कम्पनी आउट हुने देखेपछि उनीहरुले खरिद प्रक्रिया नै अवरुद्ध पारेका हुन् । धरहरा पुनर्निर्माणका लागि ६ वटा कम्पनीले टेण्डर हालेका थिए । उनीमध्ये चार कम्पनी सिण्डिकेटधारी छन्, जसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई हातमा लिएर […]

सिण्डिकेटप्रति सरकार नरम : यातायात समिति तत्काल खारेज नहुने

३१ असार, काठमाडौं । साउनदेखि यातायातको सिण्डिकेटको ‘वैधानिक अन्त्य’ गर्ने पूर्वघोषणाबाट सरकार पछि हटेको छ । सरकारले यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का भएको हो । सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि […]

धरहरा पुनर्निर्माण हत्याउन ‘माननीय’ ठेकदारहरुको चलखेल

३१ असार, काठमाडौं । धरहरा पुनर्निर्माण हत्याउन ‘माननीय’ ठेकदारहरुले चलखेल सुरु गरेका छन् । वर्तमान र निवर्तमान माननीयहरुले टेन्डर मूल्यांकनमा ‘सेटिङ’को कम्पनी आउट हुने देखेपछि उनीहरुले खरिद प्रक्रिया नै अवरुद्ध पारेका हुन् । धरहरा पुनर्निर्माणका लागि ६ वटा कम्पनीले टेण्डर हालेका थिए । उनीमध्ये चार कम्पनी सिण्डिकेटधारी छन्, जसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई हातमा लिएर […]

सिण्डिकेट र कार्टेलिङले समृद्धि आउँदैन : गृहमन्त्री थापा

२७ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहेमा मुलुकमा समृद्धि नआउने बताएका छन् । नयाँ बसपार्कमा बुधबार आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने धारणा राखे । ‘हिजो हामीले जुन विधि व्यवस्था अपनायौं । त्यसलाई हामी सिण्डिकेट वा कार्टेलिङ भनिन्छ । त्यसबाट सबै नेपालीलाई […]

सिण्डिकेट अन्त्यका लागि सरकारले कसैसँग सम्झौता गर्दैन : गृहमन्त्री थापा

१८ जेठ, विराटनगर । गृहमन्त्री रामबहादुर थापा बादलले विभिन्न क्षेत्रमा मौलाएको सेण्डिकेट अन्त्यका लागि सरकारले कसैसंग सम्झौता नगर्ने बताएका छन् । विराटनगरमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा गहमन्त्री थापाले भने ‘वैदेशिक रोजगार, उद्योगलगायत जुनसकै क्षेत्रमा हुनेे सेण्डिकेट, कार्टेलिङविरुद्ध सरकारले कदम उठाउँछ ।’ थापाले समयमै काम नगर्ने ठेकेदारविरुद्ध सरकारले कठोर कदम चाल्ने पनि दावी गरे । […]

श्रममन्त्रीभन्दा सिण्डिकेटधारी व्यवसायी ‘पावरफुल’ !

१७ जेठ, काठमाडौं । सरकारले मलेसिया जाने कामदारमाथि सिन्डिकेट लादेर अतिरिक्त रकम असुल्नेमाथि सुरु गरेको कारवाही अभियान ‘असफल’ बनाउन अस्वाभाविक चलखेल सुरु भएको छ । श्रममन्त्री गोकर्ण विष्टको अगुवाइमा सिन्डिकेट गर्नेहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धानलाई नै प्रभावित गर्ने गरी प्रहरीमाथि तीव्र राजनीतिक दबाव पर्न थालेको छ । महाराजगञ्जस्थित याक्खा ओभरसिज […]

श्रममन्त्री गोकर्ण विष्टभन्दा सिण्डिकेटधारी व्यवसायी ‘पावरफुल’ !

१७ जेठ, काठमाडौं । सरकारले मलेसिया जाने कामदारमाथि सिन्डिकेट लादेर अतिरिक्त रकम असुल्नेमाथि सुरु गरेको कारवाही अभियान ‘असफल’ बनाउन अस्वाभाविक चलखेल सुरु भएको छ । श्रममन्त्री गोकर्ण विष्टको अगुवाइमा सिन्डिकेट गर्नेहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धानलाई नै प्रभावित गर्ने गरी प्रहरीमाथि तीव्र राजनीतिक दबाव पर्न थालेको छ । महाराजगञ्जस्थित याक्खा ओभरसिज […]

विकास र समृद्धिका लागि सिण्डिकेट अन्त्य हुनुपर्छः गृहमन्त्री

९ जेठ, धनगढी  । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अनियमितता र सिण्डिकेटको अन्त्य नभएसम्म मुलुकमा विकास र समृद्धि आउन नसक्ने बताएका छन् । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘ विकास निर्माण, यातायात, स्वास्थ्य, शिक्षा, कृषिलगायत हरेक क्षेत्रमा देखिएको भ्रष्टाचार, अनियमितता र सिण्डिकेट अन्त्यका लागि सरकार पूर्ण प्रतिवद्ध छ ।’ गृहमन्त्री थापाले सरकार विकास र समृद्धिको […]

सिन्डिकेट त ढल्यो, अब सरकारले गर्नुपर्नेर्छ यी काम

तीनवर्ष अघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तत्कालिन अध्यक्ष दिनेश भण्डारीले एक सञ्चारमाध्यसँगको अन्तरवार्तामा भनेका थिए,’यातायात क्षेत्रको सरकार हामी नै हौं ।’ निजी क्षेत्रले चलाएको त्यो ‘यातायात सत्ता’ अहिले ढलेको छ । अब व्यवसायीले जननिर्वाचित सरकारले भनेको कुरा मान्नुपर्ने अवस्था आएको छ । एकाधिकार जमाउन सिन्डिकेट लाद्न नसक्ने परिवेश निर्माण भएको छ । अझ भनौं […]

सिन्डिकेट त ढल्यो, महासेठ उठ्लान् ?

यातायात व्यवसायी रिहा गर्न सरकारलाई तरुण दलको आग्रह

२३ वैशाख, काठमाडौं । नेपाल तरुण दलले सिण्डिकेटको पक्षमा हड्ताल गर्ने यातायात व्यवसायीलाई रिहा गर्न सरकारसँग माग गरेको छ । आइतबार विज्ञप्ति जारी गरी तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले व्यवसायीहरुले आफ्नो माग शान्तिपूर्ण रुपमा अगाडि बढाउँदा सरकारले गिरफ्तार गरेको भन्दै तत्काल यातायात व्यवसायीलाई रिहा गर्न माग गरेको छ । ‘…आफ्ना मागहरुलाई शान्तिपूर्ण माध्यमबाट अगाडि बढाउने […]