Comments Add Comment

सिरिन्ज आक्रमण

List Grid
‘सिरिन्ज आक्रमण’को त्रासमा दैनिक आधा दर्जन पुग्छन् अस्पताल

१५ असार, काठमाडौं । शुक्रबार जतिबेला महानगरीय प्रहरी परिसर, टेकुले सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई सार्वजानिक गर्दै थियो, नजिकैको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने केही महिला ‘ममाथि सिरिञ्ज आक्रमण भयो’ भन्दै पुगेका थिए । चार जनामाथि भएको आक्रमणको जिम्मा लिएका कार्कीले सिरिन्ज होइन, ढलानको काँटीले घोपेको भनेर बयान दिएको […]

घटेन सिरिन्ज आक्रमणको त्रास, दैनिक आधा दर्जन पुग्छन् अस्पताल

१५ असार, काठमाडौं । शुक्रबार जतिबेला महानगरीय प्रहरी परिसर, टेकुले सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई सार्वजानिक गर्दै थियो, नजिकैको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने केही महिला ‘ममाथि सिरिञ्ज आक्रमण भयो’ भन्दै पुगेका थिए । चार जनामाथि भएको आक्रमणको जिम्मा लिएका कार्कीले सिरिन्ज होइन, ढलानको काँटीले घोपेको भनेर बयान दिएको […]

यी हुन् महिलाहरुमाथि काँटी घोप्ने आक्रमणकारी

१३ असार, काठमाडौं । महिलाहरुमाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै मानिस त्रासमा परे । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ । आक्रणकारी पक्राउ नपर्दा पीडितहरु तथ तनावमा थिए । आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ, उनले […]

‘हाम्रो चैन उडाउनेलाई कडा कारवाही होस्’

१३ असार, काठमाडौं । शुक्रबार बिहान हरिलाई (नाम परिवर्तन) अकस्मात छोरी जेनीको फोन आयो । फोनमा जेनीले भनिन्, ‘बुवा मलाई सिरिन्ज आक्रमण गर्ने पक्राउ पर्‍यो रे नि ।’ सुरुमा त उनले जेनीको कुरा पत्याएनन् । एकछिन अलमलमा परे । जेनीले फेरि सुनाइन्, ‘प्रहरीले हामीलाई बयानका लागि बोला’को छ, अब जान लागेको ।’ उनले राहतको सास फेरे । त्यो खबर […]

बनेपामा शंकास्पद सिरिन्ज आक्रमण : चिकित्सक नै आश्चर्यमा

१२ असार, काठमाडौं । अहिले काठमाडौं उपत्यकामा मात्र होइन बाहिर पनि ‘सिरिन्ज आक्रमण’को त्रास छ । अज्ञात व्यक्तिले आफ्नो शरीरमा तीखो वस्तुले घोपेको व्यहोराका उजुरीहरु प्रहरीमा पुगेका छन् । तर त्यो व्यक्ति को हो, किन आक्रमण गर्‍यो र घोप्ने वस्तु सिरिन्ज नै हो वा होइन भन्ने एकीन भएको छैन । प्रहरीले पनि कुनै पनि आक्रमणकारीलाई […]

बनेपाको आक्रमणले चिकित्सक नै आश्चर्यमा