Comments Add Comment

सुदूरपश्चिम सरकार

List Grid
सुदूरपश्चिममा कांग्रेस र जसपाको विरोधपछि बजेटमाथि छलफल अवरुद्ध

९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको अवरोधका कारण स्थगित भएको छ । बैठक सुरु हुनेबित्तिकै दुवै दलका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि सभामुख अर्जुनबहादुर थापाले बुधबारको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका हुन् । कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश […]

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम : कोरोना रोकथाम प्राथमिकतामा

२७ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेश गर्दै कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापन र त्यसले पारेको प्रभाव न्यूनीकरण पहिलो प्राथमिकता हुने बताएका छन् । प्रदेश प्रमुख यादवले कोरोना भाइरसले विभिन्न क्षेत्रमा […]